News Griha :: न्यूजगृह
गणतन्त्र र संघीयतामाथि प्रहार स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे
गणतन्त्र र संघीयतामाथि प्रहार स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र  पाण्डेले गणतन्त्र र संघीयतामाथि प्रहार स्वीकार्य नहुने बताएका छन् ।
देउवाले गरे चन्द्र भण्डारीसहित आठ जनालाई केन्द्रीय सदस्यमा मनोनयन
देउवाले गरे चन्द्र भण्डारीसहित आठ जनालाई केन्द्रीय सदस्यमा मनोनयन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।सभापति देउवाले बिहीबार पार्टीको विधान २०१७ (संशोधन सहित) उपधारा (१०) बमोजिम उनीहरूलाई मनोनयन गरेका हुन्  ।
कांग्रेस पदाधिकारी बैठकमा केन्द्रीय समितिका एजेन्डामा छलफल
कांग्रेस पदाधिकारी बैठकमा केन्द्रीय समितिका एजेन्डामा छलफल नेपाली कांग्रेसको पदाधिकारी बैठक धुम्बाराहीमा बसेको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार पदाधिकारी बैठक बसेको हो ।
किन स्थगित भयाे एकीकृत समाजवादीको बैठक ?
किन स्थगित भयाे एकीकृत समाजवादीको बैठक ? नेकपा एकीकृत समाजवादीको ६७औँ सचिवालय बैठक स्थगित गरिएको छ ।
प्रधानमन्त्रीको सात दिने चीन भ्रमणको औपचारिक घोषणा 
प्रधानमन्त्रीको सात दिने चीन भ्रमणको औपचारिक घोषणा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सात दिने चीन भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको भ्रमणको औपचारिक घोषणा गरेको हो । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री दाहालको चीन भ्रमण हुन लागेको हो ।
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक, के छन् एजेन्डा ?
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक, के छन् एजेन्डा ? नेकपा एकीकृत समाजवादीको ६७औं सचिवालय बैठक आज बस्दै छ । बैठक बिहीबार पार्टी कार्यालयमा बिहान साढे १० बजे बैठक बस्ने तयारी रहेको पार्टी कार्यलयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री प्रचण्डले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन् । सम्बोधनका क्रममा नेपालले हासिल गरेका राजनैतिक उपलब्धिहरू बारे अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, दिगो विकास र जलवायु परिवर्तनका बारेमा प्रधानमन्त्री प्रचण्डले नेपालको तर्फबाट धारणा राख्ने यसअघि नै जानकारी गराइसकेका छन्...
नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद
नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद परराष्ट्रमन्त्री एनपी साउदले ‘एसियाली सहकार्य संवाद’लाई नेपालले उच्च प्राथमिकतामा राखेको बताएका छन् । राष्ट्रसङ्घको मुख्यालयमा आयोजित एसियाली देशका मन्त्रीको सम्मेलनमा मन्त्री साउदले उक्त धारणा राखेका हुन् । १८ देशका विदेशमन्त्री मिलेर सन् २००२ जुनमा स्थापना भएको ‘एसियाली सहकार्य संवाद’को सदस्यता नेपालले सन् २०१६ मार्चमा लिएको थियो । 
न्यूयोर्कमा प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्रीबीच भेटवार्ता
न्यूयोर्कमा प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्रीबीच भेटवार्ता संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए  । यसअघि बैठक असोज २ गतेका लागि तय भएको थियो । पार्टी कार्यालयका मुख्य सचिव पौडेलले एक विज्ञप्ति जारी गरि बैठक बिहीबारका  लागि सारेका हुन् ।
गणतन्त्रको वास्तविक अनुभूति गर्न बाँकी छ : राष्ट्रपति पौडेल 
गणतन्त्रको वास्तविक अनुभूति गर्न बाँकी छ : राष्ट्रपति पौडेल  राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नु पर्ने बताएका छन् । संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले अहिलेका शासकीय कमजोरीलाई राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जितेर लोकतन्त्रलाई अझ परिणाममुखी बनाउन आवश्यक रहेको बताएका हुन् । 
शान्ति प्रक्रियाको महत्त्वपूर्ण कार्यभार अझै बाँकी : गृहमन्त्री श्रेष्ठ
शान्ति प्रक्रियाको महत्त्वपूर्ण कार्यभार अझै बाँकी : गृहमन्त्री श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको महत्त्वपूर्ण कार्यभार अझै पूरा गर्न बाँकी रहेको बताएका छन् । 
Weather Update