माओवादीले पठाएको पत्र एकता होइन, पार्टी प्रवेशका लागि हो : नेसपा बुधबार, असोज ३, २०८०

लोकतन्त्रका लागि लडेकाहरू निराश बुधबार, असोज ३, २०८० १२ वर्षे शसस्त्र द्वन्द्व व्यवस्थापनका लागि गरिएको १२ बुँदे सहमति र त्यही पृष्ठिभूमिमा भएको ६२—६३ को जनआन्दोलन नेपालको संविधानको आधार हो । त्यही आन्दोलनको जगमा निर्माण भएको संविधान सभा र सो सभाले दिएको संविधान नेपाली जनताको संघर्ष र सम्झौताको गाथामात्रै होइन वर्तमान राज्य व्यवस्थाको पिलर समेत हो ।अहिले त्यही...

गणतन्त्रप्रति वितृष्णा फैलिन नदिन दलहरू गम्भीर बन्नुपर्छ : मुख्ममन्त्री कार्की बुधबार, असोज ३, २०८० कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन राजनीतिक दलहरु गम्भीर भएर सोच्नुपर्ने बताएका छन् ।

संविधान कार्यान्वयनमा चुनौती छ : ईश्वर पोखरेल बुधबार, असोज ३, २०८० नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधानको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक कानुन निर्माण गर्न नसक्नु नै मुख्य चुनौती भएको बताएका छन् ।

देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत छ : कार्यवाहक प्रधानमन्त्री बुधबार, असोज ३, २०८० कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयनलाई गति दिँदै राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गरी देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् ।

केपी ओली भन्छन्— वर्तमान संविधान नेपालको भविष्यको गोरेटो हो बुधबार, असोज ३, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको साझा उपलब्धि र गौरवको साझा दिवस रहेको भन्दै वर्तमान संविधान नै नेपाली जनताको भविष्यको गोरेटो भएको बताएका छन् ।

संविधानले पुनःक्रान्तिको आवश्यकता अन्त्य गरेको छ : सभामुख घिमिरे बुधबार, असोज ३, २०८० संघीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको विद्यमान संविधानले नागरिकका मौलिक हक र लोकतान्त्रिक राज्यव्यवस्थाको प्रत्याभूति गरेकाले परिवर्तनका लागि अब अर्को कुनै क्रान्तिको आवश्यकता नरहेको बताएका छन्।

संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश बुधबार, असोज ३, २०८० प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले संविधान संवैधानिक परिवर्तनको दस्तावेज मात्र नभई लामो समयदेखिको राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज भएको बताएका छन् ।

सम हराएको संविधान र स्वराजमा रमाएको राजनीति बुधबार, असोज ३, २०८० सशस्त्र युद्धको पृष्ठभूमि र जनआन्दोलनको जगमा निर्मित संविधान सभाद्वारा संविधान जारी भएको दिन असोज तीनलाई धेरैले गर्व गर्नुपर्ने हो। अझ यो व्यवस्थाका लागि लडेकाले त झनै बढी सम्झनु पर्ने हो । तर विडम्बना यो व्यवस्थाका लागि निस्वार्थ लडेका र अगुवाइ गरेका केही राजनीतिक दल बाहेक अधिकांशलाई यो दिन निरर्थक जस्तै...

वर्तमान संविधान ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि : कार्यवाहक प्रधानमन्त्री खड्का बुधबार, असोज ३, २०८० कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति बुधबार, असोज ३, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने उल्लेख गरेका छन् ।
संविधानले नागरिक र राजनीतिकमात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हकअधिकार पनि सुनिश्चित गरेको छ : प्रधानमन्त्री बुधबार, असोज ३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताएका छन् । संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले वर्तमान सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको बताएका हुन् ।

प्रधानमन्त्री र श्रीलङ्काका राष्ट्रपतिबीच भेट बुधबार, असोज ३, २०८० न्यूयोर्क संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको छ ।