News Griha :: न्यूजगृह
राजदूत फिर्ताबारे कांग्रेस रुष्ट– आफैँले फिट गरेको ‘डाइनामाइट’ फड्किएर चट्टान फुट्ला
राजदूत फिर्ताबारे कांग्रेस रुष्ट– आफैँले फिट गरेको ‘डाइनामाइट’ फड्किएर चट्टान फुट्ला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउद (एनपी) ले विभिन्न देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयको विरोध गरेका छन्।बिहीबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका साउदले सरकारले साझा र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा सत्तारुढ दलहरुबीचमा भएको राजदूत भागन्डाले  कुटनीतिक क्षेत्रमा तरंग पैदा गरेको...
फणीन्द्र देवकोटालाई गण्डकी प्रदेश सभामा निषेध
फणीन्द्र देवकोटालाई गण्डकी प्रदेश सभामा निषेध गण्डकी प्रदेशका प्रदेश सभा सदस्य फणीन्द्र देवकोटालाई प्रदेश सभा हलमा प्रवेश गर्न निषेध गरिएको छ। अहिले प्रदेश सभा बैठक चलिरहेको छ, तर उनी भने आफू बाहिरै रहेको न्यूजगृहलाई जानकारी दिए। नियमित रुपमा बैठकमा सहभागि हुन त्यसतर्फ जाने क्रममा उनलाई प्रदेश सभाका मर्यादा पालकले रोकेका हुन्। 
शिक्षामन्त्री श्रेष्ठले सांसदलाई कुर्न परेपछि...
शिक्षामन्त्री श्रेष्ठले सांसदलाई कुर्न परेपछि... प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका गणपूरक सदस्यहरु निर्धारित समयमा उपस्थित नहुँदा आजको बैठक एक घण्टापछि सुरु भयो। 
राप्रपाले साउन १७ र १८ गते काठमाडौंमा जिल्ला अध्यक्षहरूको भेला गर्ने  
राप्रपाले साउन १७ र १८ गते काठमाडौंमा जिल्ला अध्यक्षहरूको भेला गर्ने   राप्रपाले सबै जिल्ला कार्यसमितिका अध्यक्षहरूलाई अनिवार्य उपस्थित हुन परिपत्र गर्दै जिल्लाको समग्र सांगठनिक अवस्था, सक्रिय सदस्यता वितरण, नवीकरण भइसकेका र हुन बाँकीको विवरण, नयाँ सक्रिय सदस्यता वितरणको योजना, जिल्ला अन्तर्गतका सबै तहका कार्यसमितिको नामावली सहितको विवरण, जिल्ला र भ्रातृ संगठनको अवस्था समेटिएको प्रतिवेदन सहित उपस्थित हुन जिल्ला अध्यक्षहरूलाई पत्राचार गरेको...
दुवै सदनको बैठक बस्दै
दुवै सदनको बैठक बस्दै संघीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ। 
एकीकृत समाजवादीको सचिवालय बैठक आज
एकीकृत समाजवादीको सचिवालय बैठक आज बिहीबार दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजको टुङ्गो लगाइने स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए।
झलनाथको सचिवालयले भन्यो– घनश्याम भुसाललाई अध्यक्षमा समर्थन गर्ने समझदारी भइसकेको छैन
झलनाथको सचिवालयले भन्यो– घनश्याम भुसाललाई अध्यक्षमा समर्थन गर्ने समझदारी भइसकेको छैन सम्मानित नेताको सचिवालयले विज्ञप्ति जारी गर्दै खनाल र भुसालका बीचमा पार्टीको राजनीतिक, वैचारिक कार्यदिशामा एकमत भएर जाने र बाँकी विषयमा छलफल गर्दै जाने सहमति भएको बताएको छ।
कांग्रेसले गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने 
कांग्रेसले गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने  नेपाली कांग्रेसले दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा यही असार १८ गते ‘क्रान्ति देखी शान्तिसम्म’ विषयक फोटो प्रर्दशनी गर्ने भएको छ। 
लगानी सहजीकरणसम्बन्धी विधेयकबारे कांग्रेसले गर्‍यो छलफल 
लगानी सहजीकरणसम्बन्धी विधेयकबारे कांग्रेसले गर्‍यो छलफल  नेपाली कांग्रेसले लगानी सहजीकरण सम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवालाहरुसँग छलफल गरेको छ। बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले लगानी सहजीकरण विधेयकको कानुनी जटिलता र सहजीकरणका विषयमा सरोकारहरुसँग छलफल गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
एकीकृत समाजवादीको अध्यक्षमा घनश्यामको तयारी, झलनाथले साथ दिने 
एकीकृत समाजवादीको अध्यक्षमा घनश्यामको तयारी, झलनाथले साथ दिने  एकीकृत समाजवादीको भावी नेतृत्वका लागि महासचिव घनश्याम भुसालले तयारी गरिरहेका छन्।आगामी महाधिवेशनका लागि अध्यक्षको तयारीमा रहेका भुसालले बुधबार दिउँसो पूर्व प्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनाललाई भेटे।खनाल निवास डल्लुमा भएको भेटमा अध्यक्षका लागि दुई नेताबीच सहमति भएको हो। भुसाल निकट स्रोतका अनुसार खनालले भुसाललाई सघाउन तयार भएका...
विशेष समितिले माग्यो गोरखा मिडिया नेटवर्कमा रकम प्रवाह गर्ने सहकारीको विवरण 
विशेष समितिले माग्यो गोरखा मिडिया नेटवर्कमा रकम प्रवाह गर्ने सहकारीको विवरण  सहकारीको रकम ठगी प्रकरणबारे छानबिनका लागि गठित संसदीय विशेष छानबिन समितिले गोरखा मिडिया नेटवर्कमा रकम प्रवाह गर्ने सहकारीको विवरण माग गरेको छ। आज बसेको विशेष समितिको बैठकले अनुसूची २ मा रहेका ९ वटा सहकारीको विवरण माग गरेको हो। 
देश दौडाहपछि रास्वपा महामन्त्रीको निष्कर्षः पार्टी गम्भीर दुर्घटनाको मोडमा
देश दौडाहपछि रास्वपा महामन्त्रीको निष्कर्षः पार्टी गम्भीर दुर्घटनाको मोडमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको पक्षमा बाहिर भनिएको जस्तो जनमत नभएको समीक्षा गरेका छन्। महामन्त्री ढकालले देशदौडाहपछि आम मतदाता र जनताको भावना बुझेपछि सो निष्कर्ष निकालेका हुन्। रास्वपाले महामन्त्री ढकाललाई पार्टीको अवस्थाबारे बुझ्न देश दौडाहमा पठाएको थियो। त्यहाँबाट फर्किएपछि पाएको प्रतिक्रियालाई उनले प्रतिवेदनका रुपमा तयार...
Weather Update