News Griha :: न्यूजगृह
सहकारी पीडितको पक्षमा बचतकर्ता महासङ्घको प्रर्दशन, प्रहरीले गर्‍यो हस्तक्षेप  [तस्बिरहरू]
सहकारी पीडितको पक्षमा बचतकर्ता महासङ्घको प्रर्दशन, प्रहरीले गर्‍यो हस्तक्षेप  [तस्बिरहरू] आइतबार बिहान माइतीघरबाट सुरु भएको प्रर्दशन  हनुमानथान पुगेर रोकिएको थियो ।  प्रर्दशनकारी सिंहदरबार प्रवेश गर्ने कोसिस गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । कतिपयलाई प्रहरीले बल प्रयोग गरी पक्राउ गरेर प्रहरी वृत्त अनामनगरमा लगेको छ ।
राजकीय सम्मान सहित प्रधानमन्त्री पत्नी सीता दाहालको अन्त्येष्टि
राजकीय सम्मान सहित प्रधानमन्त्री पत्नी सीता दाहालको अन्त्येष्टि दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । दाहालको पार्थिव शरीरमा उनका पति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी गंगा र रेणुले दागबत्ती दिए । 
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली दिइँदै 
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली दिइँदै  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिँदै छ । उनको दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिनेछ । अन्तिम श्रद्धाञ्जलीका लागि सीता दाहालको पार्थिव शरीरलाई माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा राखिएको छ । 
Weather Update