फेवातालमा ‘ड्रागन बोट रेस फेस्टिभल’ काे अभ्यास गरिँदै बिहीबार, असार ७, २०८०

भीरमा ढुङ्गा, गिट्टी संकलन गर्दै महिला सोमबार, असार ४, २०८०सुर्खेतको चिङ्गाड गाउँपालिका– ५ अवलचिङमा जोखिम मोलेर भीरबाट ढुङ्गा, गिट्टी संकलन गर्दै महिला ।
1687081158.jpg)
आन्दोलनमय माइतीघर, जनता सडकमा सरकार कता? आइतबार, असार ३, २०८०हुन त मुलुकमा जनताको सरकार छ, जनताको प्रतिनिधित्व गर्दै नेता सांसदको भेषमा सदनमा पुगेका छन् । यति मात्र होइन, मुलुकमा न्याय दिने अदालत पनि छ । तर आफ्ना समस्या समाधान गर्न आम नागरिक सडकमै आउनुपर्ने उदेग लाग्दो परिस्थिति सिर्जना भएको छ ।