News Griha :: न्यूजगृह

मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेवल पुल पहिरोले क्षति पुर्‍याएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण । तुइनबाट खोला तरे बापत प्रतिव्यक्ति रु १०० लिने गरिन्छ । मोटर चल्ने पुल बगाएपछि ताप्लेजुङदेखि पाँचथरको सदरमुकाम झापा, विराटनगरसम्मको सडक सञ्जाल टुटेको छ ।

तस्बिरः दिलकुमार लिम्बू/रासस

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १४:२०
Weather Update