मनाङ— नासो गाउँपालिका–१ मर्स्याङ्दी नदी किनारमा अवस्थित ताल गाउँ । वर्षा लागेसँगै नदीको वहाव बढ्दा बस्ती जोखिममा पर्ने गरेको छ । तस्बिर : नवीन लामिछाने/रासस