सुर्खेत— सुर्खेत, दैलेख र जाजरकोटको सिमाना सुर्खेतको चिङ्गाड गाउँपालिका–४ स्थित अग्लो स्थानमा रहेको मालिका मन्दिर । यहाँ जनै पूर्णिमा र शिवरात्रीमा ठूलो मेला लाग्ने गर्दछ । तस्बिर : सुरेश आचार्य/रासस