नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै बिहीबार पनि काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । नागरिकता विधेयक रोक्ने सर्वोच्चको निर्णयविरुद्ध आन्दोलित युवाहरूले आजपनि माइतीघरमा विरोध प्रदर्शनसहित धर्ना दिएका हुन् ।