सुर्खेत— सुर्खेतको चिङ्गाड गाउँपालिका– ५ अवलचिङमा जोखिम मोलेर भीरबाट ढुङ्गा, गिट्टी संकलन गर्दै महिला । यसरी ढुङ्गा, गिट्टी संकलन गर्दा वातावरणीय विनासको जोखिम समेत निम्तिएको छ । तस्बिर : सुरेश आचार्य/रासस