News Griha :: न्यूजगृह

अविरल वर्षाका कारण भक्तपुरको विभिन्न स्थानमा ढुबान भएको छ । खोलामा पानीको बहाव बढेसँगै ढुबान परेको हो ।

वर्षाका कारण बाराहीस्थान, सिद्धी स्मृति अस्पताललगायतका क्षेत्र डुबानमा परेको छ । यस्तै, जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार हनुमन्ते खोलालगायतका खोलाहरूमा बाढी आएसँगै पानीको बहाव बढेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ११:०३
Weather Update