साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा पूजाअर्चनाका लागि भक्तजनको घुइँचो लागेको छ । साउनको सोमबार भगवान् शिवको पूजाअर्चना गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।