मिटरब्याज पीडित थप आक्रोशित, मागे गृहमन्त्री श्रेष्ठको राजीनामा [तस्बिरहरू] मंगलबार, साउन २, २०८०
तीनै तहका सरकारको चासोमा नागढुंगा—नौबिसे सुरुङमार्ग [तस्बिरहरू] मंगलबार, साउन २, २०८०
साउन महिनाको पहिलो सोमबार पशुपतिमा श्रद्धालुको लर्को [तस्बिरहरू] सोमबार, साउन १, २०८०
सहकारी पीडितको पक्षमा बचतकर्ता महासङ्घको प्रर्दशन, प्रहरीले गर्यो हस्तक्षेप [तस्बिरहरू] आइतबार, असार ३१, २०८०
राजकीय सम्मान सहित प्रधानमन्त्री पत्नी सीता दाहालको अन्त्येष्टि बुधबार, असार २७, २०८०दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । दाहालको पार्थिव शरीरमा उनका पति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी गंगा र रेणुले दागबत्ती दिए ।
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली दिइँदै बुधबार, असार २७, २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिँदै छ । उनको दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिनेछ । अन्तिम श्रद्धाञ्जलीका लागि सीता दाहालको पार्थिव शरीरलाई माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा राखिएको छ ।
पशुपतिमा भक्तजनको भिड सोमबार, असार २५, २०८०हिन्दु धर्मावलम्बी महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने प्रचलनअनुसार शिव मन्दिरहरूमा सोमबार भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ । आज पशुपतिनाथमा पनि बिहानैदेखि व्रतालु भक्तजनको भिड लागेको छ ।