काठमाडौंको नरदेवीमा लागेको आगलागी नियन्त्रण [तस्बिरहरू]
काठमाडौं— आइतबार बिहान काठमाडौं महानगरपालिका वडा नं. १८ नरदेवीस्थित एक घरमा भएको आगलागी नियन्त्रणमा लिइएको छ ।
स्थानीयबासीको घरमा विद्युत सर्ट भई भएको आगलागी नियन्त्रणमा लिइएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
आगलागी नियन्त्रणमा नेपाली सेनासहित अन्य निकायहरू तथा स्थानीयको सहयोग रहेको सेनाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० ११:१३
