प्रधानमन्त्री दाहालले गरे मानसरोवर र कैलास पर्वत अवलोकन [तस्बिरहरू]
बिहीबार, असोज ११, २०८०
चीनको औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार तिब्बतस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल मानसरोवर अवलोकन गरेका छन् । प्रधानमन्त्री दाहालले कैलाश पर्वतको पनि अवलोकन गरेका छन् ।
प्रधानमन्त्री दाहाललाई चीनमा गार्ड अफ अनर [तस्बिरहरू]
सोमबार, असोज ८, २०८०
तस्बिरमा हेर्नुहोस् प्रधानमन्त्री दाहालको चीन भ्रमण
शनिबार, असोज ६, २०८०