चीनको औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार तिब्बतस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल मानसरोवर अवलोकन गरेका छन् । प्रधानमन्त्री दाहालले कैलास पर्वतको पनि अवलोकन गरेका छन् ।