कतै धान रोप्दै कतै पाक्दै !
काभ्रेको धुलिखेल नगरपालिका-२ अर्चले र पाँचखाल नगरपालिका-२ गैरीको संगमस्थलमा रहेका खेतमा कतै चैते धान पाकेर पहेँलै तथा कतै भर्खरै रोपाइँ गरीएको वर्षे धानको हरियालीको दृश्य ।
तस्बिर : रासस




प्रकाशित मिति: शनिबार, साउन ६, २०८० ०९:५७