शीतल निवासबाट पाँच महिनापछि राष्ट्रपति पुगे निजी निवास [तस्बिरहरू]
राष्ट्रपतिमा निर्वाचित भएको पाँच महिनापछि रामचन्द्र पौडेल निजी निवास पुगेका छन् । उनी शनिबार बिहान शीतल निवासबाट निजी निवास काठमाडौंस्थित बोहोराटार पुगेका हुन् ।
पौडेल गत वर्षको फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । राष्ट्रपति बनेपछि पहिलोपटक घर पुगेका पौडेलले छिमेकीसहित आफन्त र शुभचिन्तकसँग भलाकुसारी गरेका थिए ।
प्रकाशित मिति: शनिबार, साउन २०, २०८० ११:५४