News Griha :: न्यूजगृह
गौतम बुद्ध र पोखरा विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत
गौतम बुद्ध र पोखरा विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत दिने भएको छ । 
विपन्न नागरिकको उपचारका लागि २ अर्ब ५० करोड बजेट विनियोजन
विपन्न नागरिकको उपचारका लागि २ अर्ब ५० करोड बजेट विनियोजन संघीय संसद्को संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विपन्न नागरिकको उपचारका लागि २ अर्ब ५० करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।
९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क
९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरिएको उनको भनाइ छ । 
सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक र पूर्वाधार क्षेत्रमा लगानी गरिने
सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक र पूर्वाधार क्षेत्रमा लगानी गरिने सरकारले सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने भएको छ ।  
कृषि बीमाको अनुदान उपलब्ध गराउन ९५ करोड विनियोजन
कृषि बीमाको अनुदान उपलब्ध गराउन ९५ करोड विनियोजन सरकारले कृषि बीमाको अनुदान उपलब्ध गराउन ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य चाँडै अगाडि बढाइने
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य चाँडै अगाडि बढाइने संघीय संसद्को संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य चाँडै अगाडि बढाइने बताएका छन् । 
यस्ता छन् बजेटका प्राथमिकता र उद्देश्यहरू
यस्ता छन् बजेटका प्राथमिकता र उद्देश्यहरू अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि, पर्यटन र सम्पन्न हुने विकास आयोजनाहरू मात्रै प्राथमिकता दिँदै अर्थतन्त्रको फराकिलो आर्थिक वृद्धि गर्ने बताएका छन् । 
विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माणका लागि ५४ करोड बजेट विनियोजन
विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माणका लागि ५४ करोड बजेट विनियोजन ‘उत्पादनको न्यूनतम ३० प्रतिशत निकासी गर्ने उद्योगले विशेष आर्थिक क्षेत्रमा उद्योग सञ्चालन गर्न पाउनेगरी कानुनी व्यवस्था मिलाइनेछ,’ उनले भने, ‘निकासी गरेको परिणामको आधारमा उद्योगलाई सहुलियत प्रदान गरिनेछ ।’ 
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड विनियोजन
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड विनियोजन सरकारले सामुदायिक वन र संरक्षित क्षेत्रलाई पर्यापर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने भएको छ । 
औद्योगिक क्षेत्रको स्तरोन्नतिका लागि ३३ करोड बजेट विनियोजन
औद्योगिक क्षेत्रको स्तरोन्नतिका लागि ३३ करोड बजेट विनियोजन संघीय संसद्को संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले औद्योगिक क्षेत्रको स्तरोन्नतिका लागि ३३ करोड रुपैयाँ विनियोजन गरिएको बताएका छन् । 
Weather Update