News Griha :: न्यूजगृह
बिहीबार नेप्से दोहोरो अंकले घट्यो
बिहीबार नेप्से दोहोरो अंकले घट्यो कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २०.१६ अंकले घटेर एक हजार आठ सय ७४.६० को विन्दुमा कायम भएको हो ।बिहीबार दुई सय ९२ कम्पनीको ७५ लाख ५८ हजार पाँच सय ४२ कित्ता शेयर ६२ हजार ४६ पटक खरिदबिक्री हुँदा...
भारतीय खसीबोका आयात नियन्त्रण गर्न सांसद बर्तौताको माग
भारतीय खसीबोका आयात नियन्त्रण गर्न सांसद बर्तौताको माग  नेकपा एमालेका सांसद महेश बर्तौताले भारतबाट आयात भएका खसीबोकाको नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले नेपालका किसान बजारको माग गर्दै मन्त्रलाय धाइरहेको अवस्थामा भारतबाट ६० प्रतिशत आयात खसीबोकाले बजार कब्जा गरेको भन्दै तुरुन्तै नियन्त्रणका लागि माग गरेका हुन् ।
जर्मनीले दक्ष नेपाली श्रमिकलाई रोजगारी दिने
जर्मनीले दक्ष नेपाली श्रमिकलाई रोजगारी दिने संघीय गणतन्त्र जर्मनीले दक्ष नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गर्ने भएको छ ।
एनआरएनएको लगानी नेपालमा ल्याउन रास्वपा जे गर्न पनि तयार छ : सभापति लामिछाने 
एनआरएनएको लगानी नेपालमा ल्याउन रास्वपा जे गर्न पनि तयार छ : सभापति लामिछाने  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लगानी सुरक्षाको जिम्मा राज्यको भएको बताएका छन् ।
बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्याे
बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्याे बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ ।
समस्यामा परेको अर्थतन्त्र सुधार्न ‘बोल्ड डिसिजन’ आवश्यक छ : प्रधानमन्त्री दाहाल
समस्यामा परेको अर्थतन्त्र सुधार्न ‘बोल्ड डिसिजन’ आवश्यक छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रम, बजेट निमार्ण र अर्थतन्त्रमा परेको समस्या सामना गर्न ‘बोल्ड डिसिजन’ आवश्यक रहेको बताएका छन् ।राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य कार्यक्रममा उनले टालटुले तरिकाले अहिलेका समस्याको समाधान दिगो रुपमा गर्न सम्भव नभएको भन्दै यसको सन्दर्भमा एउटा मेजर अपरेसनतिर जाने सोच बनाएको बताए ।
सरकारी ढिलासुस्तीले पनि नेपालमा लगानी भित्रिन सकेन : चन्द्र ढकाल
सरकारी ढिलासुस्तीले पनि नेपालमा लगानी भित्रिन सकेन : चन्द्र ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारी ढिलासुस्तीले गर्दा पनि नेपालमा आशा गरे जस्तो लगानी भित्रिन नसकेको बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले कतै हाम्रो कार्य प्रणालीभित्र पनि विदेशीले यस्तै अप्ठेरो देखेका त छैनन् ? भन्ने प्रश्न उठाए ।
कोरियन उपप्रधानमन्त्रीलाई अर्थमन्त्री महतले भेटे, नेपालमा लगानी गर्न आग्रह
कोरियन उपप्रधानमन्त्रीलाई अर्थमन्त्री महतले भेटे, नेपालमा लगानी गर्न आग्रह अर्थमन्त्री डा.प्रकाशशरण महतले कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङलाई भेटेका छन् ।विश्व बैंकको वार्षिक बैठकका क्रममा अर्थमन्त्री महतले चु क्यूङलाई नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाइरहेकाले कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको बताएका छन् ।
आजको विदेशी मुद्राको विनिमय दर कति?
आजको विदेशी मुद्राको विनिमय दर कति? जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८१ पैसा र बिक्री दर १३३ रुपैयाँ ४१ पैसा पुगेको छ भने, युरो एकको खरिद दर १४० रुपैयाँ ८३ पैसा र बिक्री दर १४१ रुपैयाँ ४७ पैसा रहेको छ ।
काठमाडौं महानगरले दुई महिना मै उठायो एक अर्ब १७ करोड राजस्व
काठमाडौं महानगरले दुई महिना मै उठायो एक अर्ब १७ करोड राजस्व काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौं महानगरपालिकाले ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो । 
सहकारीमा बचतको सीमा २५ लाख हुने व्यवस्था हटाइयो
सहकारीमा बचतको सीमा २५ लाख हुने व्यवस्था हटाइयो सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकले विधेयक माथि छलफल गर्दै उक्त दफा हटाउने निर्णय गरेको सभापति विमला सुवेदीले जानकारी दिइन् । त्यस्तै, सीमा नाकाभन्दा तीन किलोमिटर दूरीभित्र बनेका क्यासिनो तीन वर्षभित्रमा पाँच किलोमिटर दूरी बाहिर सारिसक्नुपर्ने तथा नयाँ बन्ने क्यासिनोका लागि सीमावर्ती क्षेत्रभन्दा पाँच...
अख्तियार सदस्यलाई नै मुद्दा चलाउनुपर्ने स्थिति दुर्भाग्यपूर्ण : गगन थापा
अख्तियार सदस्यलाई नै मुद्दा चलाउनुपर्ने स्थिति दुर्भाग्यपूर्ण : गगन थापा नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियार दुरुपयाेग अनुसन्धान आयोगका सदस्यलाई अख्तियारले मुद्दा लगाउनुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।बुधबार राज्य व्यवस्था समितिको बैठकमा उनले भ्रष्टाचार नियन्त्रणका लागि जरामै समस्या रहेको भन्दै अख्तियार दुरुपयाेगअनुसन्धान आयोगको नियुक्ति प्रक्रियामै दलगत हस्तक्षेप र भागबन्डा भएकाले समस्या बढेको बताए । उनले भने,‘यसको जरामा...
Weather Update