आजदेखि नयाँ नोट साट्न पाइनेसोमबार, असोज २९, २०८०
आज डलरको भाउ स्थिर, अरुको के छ ? सोमबार, असोज २९, २०८० जसअनुसार आज अमेरिकी डलर आइतबारको तुलनामा स्थिर छ ।अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा कायम छ । युरो एकको खरिद दर १३९ रुपैयाँ ७२ पैसा र बिक्री दर १४० रुपैयाँ ३५ पैसा रहेको छ ।
पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ घट्यो आइतबार, असोज २८, २०८० नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ ।
मूल्य आकासिए पनि मुस्ताङी च्याङ्ग्राको माग घटेन आइतबार, असोज २८, २०८० मूल्य आकासिए पनि मुस्ताङी च्याङ्ग्राको माग घटेको छैन । कोसेलीका लागि र दसैँमा च्याङ्ग्राको मासु खाने चलनले मूल्य आकासिएकाे हाे । बाग्लुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसैँ लक्षित एक सय ५१ च्याङ्ग्रा जिल्लामा भित्र्याएका छन् ।
चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँ : पर्यटनमन्त्री किराती आइतबार, असोज २८, २०८० संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) का लागि दस वटासम्म जहाज खरिद गरिने बताएका छन् ।
आइतबार सुनचाँदी कतिमा हुँदैछ कारोबार ? आइतबार, असोज २८, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ ।
अर्थमन्त्री भन्छन्– माथिल्लो अरुण जलविद्युत् आयोजनामा विश्व बैंकले ऋण दिन्छ आइतबार, असोज २८, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि विश्व बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको बताएका छन् ।
नेपालमा उत्पादित अम्रिसो कुचो भारतदेखि साउदी अरबसम्म निर्यात आइतबार, असोज २८, २०८० कोशी प्रदेशका विभिन्न जिल्लामा उत्पादित अम्रिसो अर्थात् कूचो निकासी उत्साहजनक देखिएको छ ।इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुमलगायत जिल्लामा उत्पादन हुने अम्रिसो मुख्य रुपमा भारत निकासी हुने गरेको छ ।ती जिल्लाबाट निकासी भएर झापाको धुलाबारी र पश्चिमको भैरहवामा संकलन गर्ने गरिएको छ । ती स्थानबाट भारतीय बजारसम्म पुर्याइने गरेको...
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर आइतबार, असोज २८, २०८० नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेको छ ।
माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक शनिबार, असोज २७, २०८० माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ ।विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र विकास वित्त तर्फका उपाध्यक्ष आकिहिको निसिओसँगको समीक्षा बैठकमा शनिबार अर्थमन्त्री डा. प्रकाशशरण महतले राखेको प्रस्तावमा सकारात्मक निष्कर्ष निस्किएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ...
यस्तो छ आजको विनिमय दर [सूचीसहित] शनिबार, असोज २७, २०८० नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेको छ । युरो एकको खरिद दर १३९ रुपैयाँ ८७ पैसा र बिक्री दर १४० रुपैयाँ ५० पैसा रहेको छ...
एमसीसीको प्रसारणलाइन परियोजनाका सबै ठेक्का रद्द शुक्रबार, असोज २६, २०८० मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) काे प्रसारणलाइन परियोजनाका सबै ठेक्का रद्द भएको छ ।