एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा भएका यी काण्डहरूबिहीबार, असार १४, २०८०

अग्नि सिमेन्टका मालिक कै छोराको बिहे भोजमा नक्कली रक्सी ! बिहीबार, असार १४, २०८० अग्नि सिमेन्टका सञ्चालक एवम् अग्नि ग्रुपका निर्देशक राजकुमार पोखरेलले आफ्नो छोराको बिहे पार्टीमा अवैध रूपमा भित्र्याइएको रक्सी प्रयोग गरेको आरोप लागेको छ । तर, पोखरेलले भने अवैध तरिकाले भित्र्याइएको रक्सी पार्टीमा प्रयोग नगरेको दाबी गरेका छन् ।
२४ वर्षे जागिरे जीवनमा २० वर्ष ढाँटेरै बिदा बसेपछि... बिहीबार, असार १४, २०८० इटालीको उच्च अदालतले शिक्षिकाको बर्खास्तीलाई विद्यालयमा अनुपस्थिति हुनु भनेको अयोग्यता हो भनी पुष्टि गरेको थियो । तर, ती शिक्षिकाले भने अदालतको उक्त निर्णयको खण्डन गर्दै साँचो कुरा बाहिर ल्याउने भन्दै कानुनी लडाइँ लडिन् ।

बङ्गुरपालनमा रमाउँदै वडाध्यक्ष सिंजाली बिहीबार, असार १४, २०८० सिंजालीले तीन वर्षदेखि आफ्नै गाउँ बज्रेमा रजनी कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका छन् । वार्षिक रु १४ लाख ४० हजार बराबरको मासु र बङ्गुरका पाठापाठी बिक्री गर्ने गरेको उनको भनाइ छ ।

नेपाली शान्ति सैनिक : मिसनमा अब्बल, नेतृत्व गर्न वञ्चित बुधबार, असार १३, २०८० जति मात्रामा नेपालले राष्ट्रसङ्घमा शान्ति सैनिक र प्रहरी खटाएको छ, त्यो हिसाबले अहिलेसम्म शान्ति मिसनको उच्चस्तरमा नेतृत्व गर्न पाएको छैन । शान्ति स्थापना कार्यमा उदाहरणीय काम गरेको नेपालले उच्चस्तरीय भूमिकामा नेतृत्व गर्नबाट किन वञ्चित भइरहेको छ, त्यसबारेमा परराष्ट्र मन्त्रालयले बेलाबेलामा प्रश्न उठाउने गरेको छ ।

बिहीबारदेखि उपत्यकामा दुई हजार २८ शय्या निःशुल्क बुधबार, असार १३, २०८० स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबारदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताएका छन् ।

रुसलाई चुनौती दिने ६२ वर्षीय येभ्गेनी प्रिगोजिन को हुन् ? बुधबार, असार १३, २०८० ६२ वर्षीय प्रिगोजिनको जन्म सन् १९६१ जुन १ मा सोभियत सङ्घको लेलिनग्राद अहिलेको सेन्ट पिटर्सबर्गमा भएको हो । उनकी श्रीमती ल्युगोभ वैलेन्टाइनोव्भना प्रिगोजिन हुन् र उनीहरूका तीन सन्तान छन् ।

पूर्वी नेपालको कोसेली निगुरो बुधबार, असार १३, २०८० यस क्षेत्रबाट दैनिक निगुरो राजधानीलगायत अन्य शहरमा बिक्रीका लागि लैजाने गरेका लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन् । वार्षिक झण्डै रु एक करोडभन्दा बढीको निगुरो यहाँबाट बिक्रीका लागि लैजाने गरिएको छ ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ नै ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका योजनाकार मंगलबार, असार १२, २०८० ललिता निवास जग्गा हिनामिना भूमाफिया शोभाकान्त ढकाल, रामकुमार सुवेदी, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतको योजनामा भएको दाबी सीआईबीको छ । शोभाकान्त ढकाललाई थुनामा पठाएको छ ।

मोबाइल प्रयोगले बालबालिकामा एकोहोरो हुने, रिसाउने, झर्किनेजस्ता समस्या मंगलबार, असार १२, २०८० मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने, रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्नेजस्ता समस्या देखिन सक्ने बताइएको छ ।

भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एअरलाइन्स मंगलबार, असार १२, २०८० राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले उडान विस्तार गर्न लागिएको निगमले जनाएको छ ।

८२ वर्षीया ज्येष्ठ नागरिक पुनले बुनेका गलैँचा अमेरिका निर्यात मंगलबार, असार १२, २०८० मङ्गला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिँदै आएकी छन् । उमेरले वृद्धावस्थामा पुर्याए पनि उनको दैनिकी भने सक्रिय छ । बुनाइसम्बन्धी सीपलाई व्यावसायिक बनाएर जीवनयापन गर्दै आएकी उनले बुनेको गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री हुने गरेको छ ।

पशुपतिमा चढाइएको जलहरी विवाद के हो ? सोमबार, असार ११, २०८० जलहरीमा पूर्वराष्ट्रपति भण्डारी, पूर्वप्रधानमन्त्री ओली र तत्कालीन मन्त्रीसहित ११ जनाको नाम कुँदिएको भेटिएको छ । यसले पनि जनआक्रोश बढाएको छ । सरकारको पैसाले बनाएको जलहरीमा व्यक्तिगत पैसाले बनाए जसरी व्यक्तिको नाम राखेको भन्दै प्रश्न उठेको छ ।