नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ को व्यग्रतामंगलबार, साउन २, २०८०
अवशेषको आधारमा पुनःनिर्माण हुँदै ऐतिहासिक नरनारायण मन्दिर मंगलबार, साउन २, २०८० पाटनको सुन्धारा परिसरमा धेरै ऐतिहासिक सम्पदाको अवशेष रहेको तर यी सम्पदाहरूको पुनःनिर्माणको चासो कसैले नदेखाएको स्थानीय ७० वर्षीय राधेश्याम प्रजापतिले गुनासो गरे । सरकारले ऐतिहासिक सम्पदाको संरक्षण र पुनःनिर्माणमा चासो नदेखाउँदा सार्वजनिक जग्गा अतिक्रमण भएको उनको भनाइ छ ।

कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा मंगलबार, साउन २, २०८० भोजपुरका युवाले अहिले व्यावसायिकरूपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरू यहीँ नै उद्यममा जुटेका हुन् । विदेशबाट फर्केर टेम्केमैयुङका प्रेम बस्नेतले व्यावसायिकरूपमा बाख्रापालनसँगै विभिन्न उद्यम गर्दै आएका छन् । व्यावसायिक भएर काम गर्दा आनन्द हुने उनी बताउँछन् ...

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा एक वर्षभित्रमा गाडी चलाउन मिल्ने मंगलबार, साउन २, २०८० सुरुङमार्गको मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी रहेको सुरुङमार्ग निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रमुख इन्जिनियर नारायण दुवाडीले जानकारी दिए ।

बाँकेका महिलालाई बनायो आफ्नै बारीको तरकारीले आत्मनिर्भर आइतबार, असार ३१, २०८० शान्तिले नेपालगन्जको सडक छेउमा बसेर विगत पाँच वर्षदेखि हिउँदे, बर्खे र बाह्रैमासे तरकारी बेच्दै आएको बताइन् । प्रत्येक बिहान सडक छेउमा तरकारी बेचेर शान्तिले दैनिक चारदेखि पाँच हजारसम्म कमाउने गरेको बताउँछिन् । उनले यसपटक बर्खे तरकारी बेचेर एक लाख ९५ हजार कमाइ गरेको बताइन् ।

पहिलोपटक पशु आहारा चीन निर्यात शनिबार, असार ३०, २०८० नेपालबाट पहिलो पटक पशु आहारा (हाइलेज) चीन निर्यात भएको छ ।

जापानको आम्दानी बाख्रापालनमा लगानी शनिबार, असार ३०, २०८० बाग्लुङको गलकोटका युवा अधिकांश जापान जाने गर्दछन् । गलकोटलाई पछिल्लो समय जापाने गाउँसमेत भन्ने गरिन्छ । त्यही जापाने गाउँका रमेश बस्नेतले भने जापान त्यागेर देशमा नै केही गर्ने अठोटका साथ तीन वर्षदेखि बाख्रापालन थालेका छन् ।

संरक्षणको अभावमा खण्डहर आदिकवि भानुभक्तको घर शुक्रबार, असार २९, २०८० भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीस्थित घर संरक्षणको अभावमा खण्डहर बनेको छ । भारत, म्यानमारलगायत देशमा भानुभक्तको ठूलो चर्चा हुने गरे पनि नजिकैको तीर्थ हेला भनेझैँ सङ्घ सरकार, प्रदेश सरकार र स्थानीय सरकारको चासो पुग्न सकेको छैन ।

सहस्राब्दी पदमार्गलाई चरा पर्यटनको गन्तव्य बनाइने शुक्रबार, असार २९, २०८० पदयात्रासँगै यस क्षेत्रमा चरा पर्यटनलाई पनि सँगसँगै अघि बढाउने लक्ष्यका साथ विभिन्न गतिविधि अघि बढिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । समितिले यसअघि पोखरा पक्षी समाजसँगको सहकार्यमा यस क्षेत्रमा पाइने चराको गणना गरिसकेको उनले जानकारी दिए ।

तोसिमाको बचपना बिहीबार, असार २८, २०८० तोसिमाको यो पहिलो गल्ती होइन । उनले यसअघि पनि विवादित हर्कत गरेकी छन् । नयाँबानेश्वरथित संसद् भवन बाहिर आत्मदाहको प्रयासपछि जलेर छट्पटाइरहेका प्रेमप्रसाद आचार्यसँग अस्पतालमै सेल्फी खिचेको, सघन उपचार कक्षमा गएर भिडिओ बनाएको कुरामा उनी यसअघि पनि विवादमा परेकी थिइन् ।

सरोकारवालाको स्वार्थले आएन संघीय शिक्षा ऐन बुधबार, असार २७, २०८० शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला मुलुकले कस्तो खालको शिक्षा नीति खोजेको हो त्यसमा स्पष्टता नहुनु, संविधानमा शिक्षा अनिवार्य निशुल्क उल्लेख गर्ने तर, जिम्मेवारी नतोक्ने जस्ता विविध कारणले शिक्षा ऐन आउन नसकेको बताउँछन् । भन्छन्, ‘संविधानमा नै शिक्षा वैज्ञानिक, जनमुखी र व्यवहारिक हुनुपर्छ भनिएको छ । त्यसको व्याख्या के हो ? त्यो...

शिक्षकहरूको तलब कम नभएको हो ? सोमबार, असार २५, २०८० निजी विद्यालयमा पढाउने शिक्षकको तलब कम भएको विषयमा अहिलेसम्म कुनै पनि उजुरी प्राप्त नभएको महानगरको शिक्षा विभागका शिक्षा अधिकारी मोतिराज खनालले न्यूजगृहलाई जानकारी दिए ।

तालिमले बनायो मायालाई उद्योगी, अचार बिक्रीबाट गर्छिन् वार्षिक पाँच लाख आम्दानी सोमबार, असार २५, २०८० स्याङ्जाको गल्याङ नगरपालिका–३,आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले ६० हजारबाट सुरु गरेको अचार उद्योगकको लगानी हाल पाँच लाख पुगेको बताइन् । अचारबाट वार्षिक साढे दुईदेखि पाँच लाख आम्दानी गर्ने गरेको बताइन् । उनले बजारीकरणको राम्रो व्यवस्था भए अझै दुई/चार जनालाई रोजगार दिन सक्ने दाबी गरिन् । उनको उद्योगको अचार...