मनाङ पुग्ने रहर, छैन बाटोको भरबुधबार, साउन २४, २०८०

भीभीआईपीहरूको उपचार स्वदेशमै गर्न पाउँदा उत्साहित छौँ : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला बुधबार, साउन २४, २०८० एउटै (वीर) अस्पतालबाट सेवा दिन कत्तिको सम्भव होला ? भीभीआईपीहरूको चाहना र व्यावहारिकता लाई पनि हेर्नुपर्ने हुनसक्छ । जे होस् विशेष चिकित्सकको समूह निर्माण गर्नेलगायतका विशिष्टीकृत चिकित्सकीय विधि तथा प्रक्रिया बमोजिम उपचारको व्यवस्थापनको कार्यविधि तयार गरी सबै मुख्य अस्पतालहरूबाट उपचार व्यवस्थापन गर्न सकिन्छ । विशिष्टीकृत व्यक्तिको स्वदेशमा उपचार गर्दा सरकारी...

गौर नरसंहार : खुलेको हो न्यायको ढोका? मंगलबार, साउन २३, २०८० झडपमा रौतहटका ९, मकवानपुरका ८, बाराका ४, बाजुरा, सिन्धुली, पर्सा र दाङका एक/एक गरी २७ वाईसीएल कार्यकर्ताको मृत्यु भएको थियो । दुई जनाको सनाखत हुनै सकेन । घटनामा ५३ जना घाइते भएका थिए । घाइतेको उपचार भइरहेको अवस्थामा फोरम कार्यकर्ताले अस्पतालमै आक्रमणको प्रयास गरेका थिए । मृतकका परिवारले राज्यबाट ९...
काठमाडौं उपत्यकामा र्यापिड बस चल्ने, कोटेश्वरमा अन्डरपास बन्ने सोमबार, साउन २२, २०८० भौतिक पूर्वाधारको विकासलाई सरकारले प्राथमिकता दिएको छ । विकासको पनि विकासका रुपमा लिइने यस क्षेत्रलाई महत्व दिइए पनि स्रोत र साधनको अभावका अपेक्षित प्रगति हुन भने सकेको छैन । आयोजना जिम्मा लिने, समयमा काम नगर्ने प्रवृत्ति निर्माण व्यवसायीमा मौलाएको छ । यस्तै नौ लाख बढी नागरिक सवारी चालक अनुमतिपत्रको प्रतीक्षामा...
पर्यटकलाई मोहित बनाउने मनाङका हिमताल आइतबार, साउन २१, २०८० मनाङमा दुई याममा पर्यटक घुम्न आउने गर्दछन् । ती यामको छुट्टाछुट्टै रकम तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ, कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७...

सीमा रक्षक कुतियाकवरवासी, राज्यको सुविधाबाट सधैँ वञ्चित शनिबार, साउन २०, २०८० अहिले महाकालीमा झोलुङ्गेसँगै चार लेनको पक्की पुल समेत बनेपछि चहलपहल ह्वात्तै बढेको छ । अझ प्रस्तावित सुक्खा बन्दरगाह बन्ने प्रक्रियाको अघि बढ्दा दोधारा चाँदनीवासीलाई थप राहत मिल्ने छ । महाकाली नदीमा पुल नहुँदा भारतीय बाटो प्रयोग गरेर गड्डाचौकी हुँदै महेन्द्रनगर आउनुपर्ने विगतको बाध्यता अब इतिहासमा सीमित भइसक्यो । तर अहिले...

छ वर्षसम्म बीआरआई परियोजना कार्यान्वयन नहुनुको रहस्य के हाे ? बिहीबार, साउन १८, २०८० चीनले बीआरआईअन्तर्गत नीति समन्वय गर्ने, पूर्वाधार जडान, निर्वाध व्यापार, वित्तीय एकीकरण र आम मानिसहरूलाई जोड्ने बताउँदै आएको छ । बीआरआईले बन्दरगाह, सडक, रेल र एअरपोर्ट, पावर प्लान्ट र दूरसञ्चार सञ्जालका लागि पूर्वाधार विकासमा लगानीको धेरै ठूलो कार्यक्रमसँग आबद्ध छ । सन् २०२० को मार्चसम्म, चीनसँग बीआरआईको लागि १३८ देशसँग एमओयु...

प्रधानन्यायाधीश नियुक्तिमा बार्गेनिङ गर्दै एमाले बुधबार, साउन १७, २०८० प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अनिवार्य अवकाश पाउन चार दिन अघि बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले नयाँ प्रधानन्यायाधीश नियुक्तिका साथै संसदीय समितिका सभापतिहरूको टुंगो लगाउनु पर्ने प्रस्ताव गरेका छन् । जसले गर्दा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न मङ्गलबार बसेको संवैधानिक परिषद् बैठक बिहीबार ५...
लुम्बिनी प्रदेशभरि चर्चा हुने गङ्गादेवको आलु सोमबार, साउन १५, २०८० सिँचाइको पहुँच भएका ठाउँमा माघको पहिलो हप्तादेखि आलु खेती गरिन्छ भने सिँचाइको पर्याप्त सुविधा नहुने स्थानमा फागुन अन्तिम र चैतको पहिलो हप्तादेखि आलु खेती गरिने किसानको भनाइ छ । बाली स्याहार्न धेरै दुःख नहुने र छोटो समयमै उत्पादन दिनुका साथै आम्दानी पनि राम्रो हुने भएकाले गङ्गादेवका अधिकांश किसान आलु खेतीतर्फ...

मेवा खेतीमा रमाउँदा... सोमबार, साउन १५, २०८० कोरियाबाट फर्केका खाँडादेवी गाउँपालिका वडा नं ८ गागलका जनकलाल तामाङले गाउँमा नै मेवा खेतीबाट लाखौँ रुपैयाँ कमाउन सुरु गरेका छन् । उनले दुई जनालाई रोजगारीसमेत दिएका छन् । उनको मेवा खेतीले जिल्लामा निकै चर्चा कमाइरहेको छ । उनले आफ्नो मेवा फार्ममा पुग्नेलाई प्रतिकेजी ५० देखि ६० रुपैयाँसम्ममा बिक्री गर्छन् ।...
थोरै क्षेत्रफलमा धेरै बाघ शनिबार, साउन १३, २०८० ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थान लगायतको उचित व्यवस्थाले बाघको सङ्ख्या बढ्दै गएको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले तराईका अन्य राष्ट्रिय निकुञ्जमा भन्दा शुक्लाफाँटामा धेरै बाघ रहेको बताए ।

पर्यटकको मनै लोभ्याउने ‘लोदेन’ शनिबार, साउन १३, २०८० प्रायः शेर्पा समुदायको बसोबास रहेको हिमाली क्षेत्र पापुङ प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भएकाले पर्यटन प्रवर्द्धनमा यस क्षेत्रले सहयोग पुग्ने स्थानीयवासीको विश्वास छ । पशुपालन व्यवसायसमेत यो क्षेत्रमा उल्लेख्य छ । पशुपालनसँगै जडीबुटी सङ्कलन तथा व्यापार यस क्षेत्रका मानिसको मुख्य पेसा हो । दुर्गम क्षेत्रका रुपमा लिइँदै आएको पापुङको...

भद्र भलाद्मी बाघ, असुरक्षित ठाने मात्रै आक्रमण गर्छ शनिबार, साउन १३, २०८० लामो समय बाघको संरक्षण र बन्यजन्तुसँग नजिकिएर नियालेका उनले बाघलाई भद्र जनावर बताएका छन् । सबै बाघले आक्रमण गरिनहाल्ने उनको धारणा छ । उनी भन्छन्, ‘मेरो जीवन नै जंगली जनावरसँग रमाउनु हो । मैले कहिल्यै कुनै जनावरलाई जिस्काउँदिन । हुन त म बाघको १० मिटर नजिकसम्म पुगेको छु । साँच्चै...