News Griha :: न्यूजगृह
औषधीय गुण भएको पदमचाल, लिन सकिन्छ आर्थिक लाभ
औषधीय गुण भएको पदमचाल, लिन सकिन्छ आर्थिक लाभ शरीरको कुनै भाग सुन्निएको, मर्केको, भाँचिएको अवस्थामा पदमचालको जरा कुटेर गाईको गहुँतसँग मिसाइ लगाउनाले फाइदा गर्दछ । साथै पदमचालको पात, डाँठ, फूललाई अचार तथा तरकारीमा पनि प्रयोग गरिन्छ । वन विभागले दिएको तथ्याङ्कानुसार नेपालमा हाल वार्षिक चार हजार आठ सय ३५ मेट्रिक टन जडीबुटी उत्पादन हुँदै आएको छ । यस्तै...
जहाजको पर्खाइमा चार बालकले ज्यान गुमाए
जहाजको पर्खाइमा चार बालकले ज्यान गुमाए खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको छ । विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका लागि जिल्ला अस्पतालले रेफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै ज्यान गुमाएका हुन् । 
किन आउँदै छ चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौं ?
किन आउँदै छ चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौं ? उपरथी यू एनदे नेतृत्वको टोली औपचारिक भ्रमणका लागि काठमाडौं आउन लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले पुष्टि गरे । नेपालसँग सीमा जोडिएको तिब्बतका उच्च तहका सैनिक अधिकारी कोरोना महामारी पछि नेपाल आउँन लागेको यो पहिलो भ्रमण हो ।  
बुकीमै गोठालाको उपचार
बुकीमै गोठालाको उपचार स्वास्थ्य शिविरका लागि बुकी पुगेका स्वास्थ्यकर्मी हरिबहादुर छन्त्यालले धेरै जसो गोठालामा ज्वरो आउने, पखाला लाग्ने, उच्च रक्तचापलगायत समस्या भएको बताए । केहीलाई गम्भीर किसिमको रोग देखापरेकाले सुविधायुक्त अस्पतालमा जान सुझाएको उनको भनाइ छ । अध्यक्ष बूढा मगरसहित १२ जनाको टोली बुकी पुगेर शिविर सञ्चालन गरेको थियो । उनीहरूले एक सय...
गर्मीले सास्ती, १६ दिनदेखि बिजुली छैन
गर्मीले सास्ती, १६ दिनदेखि बिजुली छैन जानकी गाउँपालिका– ६ जगतपुरमा १६ दिनदेखि बिजुली छैन । यही साउन १५ गते ट्रान्समिटर पड्‌किँदा जगतपुर गाउँका सयौँ परिवार बिजुलीबाट वञ्चित भएका हुन् । बर्खाको समयमा विद्युत् सेवा नहुँदा अन्धकारमा बस्न बाध्य भएको र दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन् । बर्खाको समयमा राति बिजुली नहुँदा निकै कठिनाइ भएको नन्दबहादुर न्यौपानेले...
‘अपरेसन फोक्सट्रोट’ मा सीआईबीको गम्भीर लापरबाही, नक्कली भनेर सक्कली डाक्टर पक्राउ
‘अपरेसन फोक्सट्रोट’ मा सीआईबीको गम्भीर लापरबाही, नक्कली भनेर सक्कली डाक्टर पक्राउ एसएलसी र प्लस टुका मार्कसिट कीर्ते गरेर नम्बर थपघट गरी एमबीबीएस अध्ययन गरेका ‘नक्कली’ डाक्टरहरूलाई पक्राउ गर्नुपर्नेमा सीआईबीले सक्कली डाक्टरलाई तीन दिनदेखि हिरासतमा राखेको छ । यो प्रकरणमा सीआईबीले नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद सुनिल शर्मालाई समेत पक्राउ गरेको थियो । शर्मा भने जिल्ला अदालत काठमाडौंको आदेशले रिहा...
मुग्लिन–पोखरा सडक विस्तार : दमौलीमा घर भत्काइँदै
मुग्लिन–पोखरा सडक विस्तार : दमौलीमा घर भत्काइँदै आयोजना प्रमुख सुवेदीका अनुसार दमौली बजारका घरटहराको क्षतिपूर्तिको मूल्याङ्कन हालैमात्र भएको छ । दमौली बजारमा केही असन्तुष्टि भएकाले सरोकारवालाको छलफलपछि त्यसलाई समाधान गरिने उनको भनाइ छ । यो खण्डमा ५०५ घरटहरा भत्काउनु पर्नेमा अहिलेसम्म ३५० घरटहरा भत्काइएको छ । घरटहरा भत्काउँदा २६ करोड रुपैयाँ मुआब्जा निर्धारण भएकामा हालसम्म १७ करोड...
अलैँचीको भाउ बढ्यो, उत्पादन घट्यो
अलैँचीको भाउ बढ्यो, उत्पादन घट्यो अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन प्रधानले भने, ‘गत वर्ष उत्पादन राम्रो थियो, मूल्य कम थियो तर यस वर्ष मूल्य बढेको छ, उत्पादनमा भने ह्रास आएको छ ।’ उत्पादन घटेका कारण मूल्य बढेर पनि कृषकलाई नाफा...
गिठीदेवीलाई ८९ वर्षमा नागरिकता
गिठीदेवीलाई ८९ वर्षमा नागरिकता प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घर मै गएर नागरिकता दिएपछि भने प्रशासनको कामप्रति स्थानीय खुसी देखिए । आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गरेका थिए । त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घरमै पुगी नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए।
BREAKING: सांसद सुनिल शर्मा पक्राउ 
BREAKING: सांसद सुनिल शर्मा पक्राउ  प्रहरीले प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मालाई पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार उनी काठमाडौंको गोल्फुटारबाट पक्राउ परेका हुन् । उनी नेपाली कांग्रेसका सांसद हुन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निवासबाटै पक्राउ गरेको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा सीआईबीले उनलाई पक्राउ गरेको हो ।
गोरखामा भेटिएको ढुङ्गा बहुमूल्य ‘क्वार्ज क्रिष्टल’ नै भएको पुष्टि
गोरखामा भेटिएको ढुङ्गा बहुमूल्य ‘क्वार्ज क्रिष्टल’ नै भएको पुष्टि टल्कने ढुङ्गाको परीक्षण सम्पन्न गरेपछि विभागको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालयमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठलाई परीक्षणपछिको अध्ययन प्रतिवेदन बुझाएको हो । जिल्ला प्रशासन कार्यालय गोरखाले टल्कने ढुङ्गाको नमूना परीक्षणका लागि खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेपछि विभागले भूगर्भविद्...
छोरीको रोजाइ बन्दै मैयादेवी क्याम्पस
छोरीको रोजाइ बन्दै मैयादेवी क्याम्पस मैयादेवी कन्या क्याम्पसमा अध्ययनरत छात्रामध्ये आधा चितवन बाहिरका छन् । हाल क्याम्पसमा अध्ययनरत विद्यार्थीको सङ्ख्या एक हजार ६ सयभन्दा बढी छ । जसमा एक हजार ५४ स्नातक र स्नातकोत्तर तहका छन् । कक्षा ११ मा विद्यार्थी भर्ना भइरहेकाले सङ्ख्या थपिँदै गएको छ ।
Weather Update