कसैले चासो नदिँदा समस्यामा गन्धर्व, सारङ्गीको धुनमा आफ्नै पीडा मिसाउँछन्शनिबार, भदौ २३, २०८०

भोजपुरका किसानको रोजाइमा चिराइतो खेती, गर्छन् वार्षिक १५ लाखको व्यापार शनिबार, भदौ २३, २०८० चिराइतो खेती भोजपुरका किसानहरूको रोजाइमा परेको छ । बहुउपयोगी जडीबुटी चिराइतोबाट मकै, आलुलगायतको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि किसानको रोजाइमा परेको हो । चिराइतो बिक्रीबाट वार्षिक १० देखि १५ लाखसम्म आम्दानी हुने गरेको टेम्केमैयुङ–१ तिम्माका स्थानीय कृषक देवेन्द्र राउतले बताए । यस वर्ष करिब...

घुमफिर : आकर्षक गन्तव्यस्थल बन्नसक्छ बाग्लुङको रिग क्षेत्र शनिबार, भदौ २३, २०८० तल घना जंगल । शिरमा नाङ्गा हरियाली पहाड । नजिकै राष्ट्रिय लोकमार्ग । बाग्लुङको रिग ताल क्षेत्र यो सिजन निकै मनमोहक देखिन्छ । निसीखोला गाउँपालिका–६ मा पनि रिग क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।

सेनाभित्र पूर्वलडाकुका लागि बनेको 'विशेष पद'मा चलखेल गर्दै प्रचण्ड सरकार बिहीबार, भदौ २१, २०८० विद्रोही सेनाबाट सेनामा समायोजन गरिएकामध्ये उनी नै सबैभन्दा माथिल्लो दर्जामा पुगेका अधिकृत हुन् । तत्कालीन नेकपा नेतृत्वको सरकारले २०७६ भदौ ३१ गते विशेष पद सिर्जना गरेर अधिकारीलाई सहायक रथीमा बढुवा गरेको थियो । चार वर्षको पदावधि सकिएपछि पद स्वतः खारेज हुने गरि त्यतिबेला अधिकारीलाई बढुवा गरिएको थियो । त्यतिबेला प्रधानमन्त्री...

आन्तरिक पर्यटनको गन्तव्यस्थल ‘ऐनापहरा’ बिहीबार, भदौ २१, २०८० स्थानीय तहको दोस्रो निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने प्रयास गरेका छन् । गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको मनमोहक ऐनापहरा झरनालाई पर्यटकको विश्रामस्थल बनाउने उद्देश्य राखिएको छ । गाउँपालिकाको लगानीमा ऐनापहराका ढुङ्गामा गणेश, आमा र बच्चाको आकृति खोप्ने काम गरिएको छ । ढुङ्गामा आकृति देखिन थालेपछि यस...

विद्यार्थी नै बेच्छन् तरकारी बुधबार, भदौ २०, २०८० केही विद्यार्थीले तरकारी तौलिइरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका छन् । उनीहरू आफैँले उत्पादन गरेका तरकारी आफैँ बिक्री वितरण गर्दै आएका हुन् । तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर माविमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीहरूले चार बिघाभन्दा बढी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका र उत्पादन भएको तरकारी बजारमा लगेर...

ईपीजीलाई लिएर भारतको असहमति के हो ? मंगलबार, भदौ १९, २०८० हाल ईपीजी रिपोर्ट परराष्ट्र मन्त्रालयको एउटा दराजमा थन्किएर बसेको छ भने त्यसको चाबी ईपीजीका नेपाल संयोजक रहेका पूर्व राजदूत डा. भेषबहादुर थापासँग छ । गत वर्ष पनि ईपीजी प्रतिवेदन भारतले बुझ्न नचाहेपछि थापाले २०७९ जेठ ९ मा एक विज्ञप्ति जारी गर्दै प्रतिवेदनमा भएका कुरा नेपाली नागरिकले थाहा पाउनुपर्छ भन्दै रिपोर्ट...

दुःखसँग लड्दै ९९ वर्षे खड्का दम्पती मंगलबार, भदौ १९, २०८० उमेरले एक सय वर्ष टेक्नै लागेका म्याग्दी बेनी— २ बगरफाँटका खड्गबहादुर थापासँग के छैन? स्वस्थ शरीर छ । हँसिलो मुहार छ । लौरो टेक्दै भए पनि गाउँघर घुम्न सक्ने शरीरमा तागत पनि छ । त्योभन्दा बढी अनुभवले खारिएको स्वस्थ मस्तिष्क छ । राणाशासनदेखि पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्म...

बरमझियाको पेडाः नाम होस् तर बदनाम नहोस् मंगलबार, भदौ १९, २०८० समय क्रममा स्थानीयमा पेडाप्रतिको रुचि बढ्दै गयो । राजमार्गमा आवतजावत बाक्लिएपछि बरमझियाको पेडाको महिमा पूर्वपश्चिम यात्रा गर्नेहरू सँगै देशभर पुग्यो । पसल थपिए, बजार बढ्दै गयो । बैजनाथ बाजे र बरमझियाको पेडा एक चर्चित ‘ब्रान्ड’ बन्यो ।
लाखेनाच संरक्षण गर्न प्रतियोगिता आइतबार, भदौ १७, २०८० कावासोती नगरपालिकाभित्रका पाँचवटा गुठीको सहभागिता रहेको प्रतियोगितामा श्री गणेश भीमसेन नेवाः गुठी कावासोती–१७ गोछडा प्रथम , भीमसेन कालिका नेवाः गुठी कावासोती–१४ त्रिभुवनटार दोस्रो र शिखा नेवाः गुठी कावासोती–३ तेस्रो भए । खुला लाखेनाच प्रतियोगिता आयोजना गरेर जिल्लाभित्र रहेका गुठीले लाखेनाच प्रदर्शन गरेका हुन् ।

गिद्धका लागि वासस्थान गम्भीर चुनौती बन्दै शनिबार, भदौ १६, २०८० पोखरा महानगरपालिका–१५ छिनेडाँडास्थित फोहर विसर्जन स्थल परिवर्तन गरिएपछि थप चुनौती थपिएको छ । पोखरा उपत्यकामा बढ्दो बस्ती विकासको क्रमसँगै विगत दुई दशकयता गिद्धका प्रजाति लोप हुँदै गएका छन् । गिद्धको बासस्थान विशेषतः अग्लो सिमलको रूख नै हो । सिमलका रूखमा उनीहरू बस्ने र गुँड लगाउने गर्दछन् । पोखरा आसपासका क्षेत्रमा...

युनाइटेड सिमेन्टको बदमासी : पीडितको उपचार गर्न मान्दैन, गरे पनि रिपोर्ट लुकाउँछ शुक्रबार, भदौ १५, २०८० धादिङको धुनीबेँसी नगरपालिका– ९ जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट स्थानीय पीडित बनेका छन् । उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय बिरामी पर्न थालेका छन् । शरीरभरि फोका आउने, चिलाउने, घाँटी सुक्नेजस्ता समस्याले स्थानीय हैरानी खेप्न बाध्य भएका छन् । पछिल्लो समय एलर्जीको समस्या जटिल बनेको छ ।...

गाईजात्राको दोस्रो दिन उपत्यकामा चहलपहल, बौद्धमा रोपाइँ जात्राको तयारी शुक्रबार, भदौ १५, २०८० गाईजात्राको दोस्रो दिन काठमाडौं उपत्यकामा चहलपहल देखिएको छ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा बिहीबार एकैदिन देखि सुरु भएकाले शुक्रबार पनि केही स्थानमा गाईजात्रा मनाइँदैछ ।संघीय राजधानीमा बिहानैदेखि मानिसलाई गाईका रुपमा सिँगारी बजार परिक्रमा गराउन सुरु गरिएको छ । विशेषगरी नेवार समुदायको बस्ती रहेका ठाउँमा गाईजात्रा पर्व भव्यरूपमा मनाउने गरिएको...