News Griha :: न्यूजगृह
 ‘राइड सेयरिङ’को बढ्दो बजार, सहज जीवनशैली तर ‘अफलाइन’ चुनौती  
 ‘राइड सेयरिङ’को बढ्दो बजार, सहज जीवनशैली तर ‘अफलाइन’ चुनौती   राइड सेयरिङको कानुन स्पष्ट नहुँदा केकस्तो अवस्थामा के कारबाही गर्ने भन्ने कुरामा ट्राफिक प्रहरीलाई अन्योल नै छ । केही धेरै कमाउने प्रलोभनमा कतिपय राइडर अफलाइनमै सेवा दिन्छन् । बीमाको सुविधा नहुने हुँदा दुर्घटना अप्ठ्यारो पर्छ । आपराधिक मानसिकताका व्यक्तिले अफलाइनको बहानामा विभिन्न आपराधिक गतिविधि गर्ने गरेकोसमेत भेटिएको छ । एपमार्फत...
नेपालको पर्यटन प्रवर्द्धनमा अमेरिकी सांसद भोजनी
नेपालको पर्यटन प्रवर्द्धनमा अमेरिकी सांसद भोजनी अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले नेपालको पर्यटन प्रवर्द्धनमा चासो देखाएका छन् । नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धन र नेपाली समुदायको सहयोगका लागि आफू सदैव सक्रियताका साथ लाग्ने विश्वास व्यक्त गरे ।
सयपत्री फूलबाट बाह्रै महिना आम्दानी गर्छन् झापाका डिल्लीराम उप्रेती
सयपत्री फूलबाट बाह्रै महिना आम्दानी गर्छन् झापाका डिल्लीराम उप्रेती घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने सयपत्री फूलको व्यावसायिक खेतीसँगै बाह्रै महिना फुल्न थालेको छ । यसका कारण सयत्रपी फूलले सौन्दर्यता मात्र नभई आम्दानीसमेत दिने गरेको मेचीनगर नगरपालिका–९ का डीएन्डडी बायोप्लान्टेक नामक कम्पनी सञ्चालक डिल्लीराम उप्रेतीले बताए ।विगत १० वर्षदेखि नर्सरी व्यवसायमा लागेका उप्रेतीले तीन कठ्ठा जमिनमा यतिबेला...
एउटै विद्यालयमा ३० वर्ष ६ महिना पढाएका शिक्षकको बाजागाजासहित बिदाइ
एउटै विद्यालयमा ३० वर्ष ६ महिना पढाएका शिक्षकको बाजागाजासहित बिदाइ शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका जहुर आलमलाई दुर्गम गाउँमा तीन दशक लामो समय बस्नुपर्छ भन्ने लागेको थिएन ।वि.सं. २०५० मा शिक्षणको सिलसिलामा म्याग्दी आएका आलम जिल्लाको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा नियुक्त भएका थिए ।छन्त्याल समुदायको बाहुल्य रहेको दुर्गम गाउँमा पुग्न नै बेनीबाट दुई...
दिनदहाडै खुँडा हानेर युवकको हत्या गर्ने गुण्डालाई आममाफी
दिनदहाडै खुँडा हानेर युवकको हत्या गर्ने गुण्डालाई आममाफी रिगल लामो समयदेखि गुण्डागर्दीमा संलग्न थिए । कुनै बेला आफ्नै सहयोगी रहेका मानन्धरलाई लेनदेनको विषयमा असन्तुष्टि बढ्दै गएपछि रिगल समूहले दिनदहाडै खुँडा प्रहार गरेको थियो । हात छिनालिएर गम्भीर घाइते भएका उनलाई थप उपचारको लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । घटनालगत्तै फरार रिगलले डेढ वर्षपछि बाँके जिल्ला...
दमाहा र ट्याम्का बनाएरै जीविकोपार्जन गर्छन् बाँकेका पस्तोके
दमाहा र ट्याम्का बनाएरै जीविकोपार्जन गर्छन् बाँकेका पस्तोके साढे चार दशकदेखि गोरुको छाला काडेर दमाहा बनाउँदै आएका उनले पछिल्लो समय गोरुको छाला सहजै पाउन गाह्रो भएपछि दमाह बनाउन पनि कठिन भएको बताए ।
बाख्रापालनबाट चार वर्षमा ८२ लाख कमाए स्याङ्जाका गंगाप्रसादले 
बाख्रापालनबाट चार वर्षमा ८२ लाख कमाए स्याङ्जाका गंगाप्रसादले  स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङबजारका गंगाप्रसाद श्रेष्ठले व्यावसायिक बाख्रापालनमा गर्दै आएका छन् ।उनले चार वर्षपहिले छर्तिमा अञ्जली कृषि तथा बाख्रापालन फार्म दर्ता गरेर बाख्रापालन गर्दै आएका हुन् ।उनले सञ्चालन गरेको फार्ममा बोयर, खरी र जमुनापारी जातका ६० देखि एक सय ८५ वटासम्म बाख्रा हुने गर्छन् ।
यसरी आधुनिकताले हराउँदैछ तीजको मौलिकता 
यसरी आधुनिकताले हराउँदैछ तीजको मौलिकता  घर माइतका क्रममा भोगेका सुख दुःखका अनुभवलाई तीजमा व्यक्त गर्दै मनलाई आनन्दित पार्ने, माइतीमावली कहाँ पुगेर मीठो मसिनो खाने, आफ्ना आफन्तजनसँग भेटघाट गर्ने पर्वका रुपमा तीजलाई लिइन्छ ।हिजोआज दुःखसुख, जीवन भोगाइका अनुभवभन्दा पनि मनोरञ्जन, नयाँ–नयाँ वस्त्र, खानेकुरामा मोह बढाएको छ । पौराणिक परम्पराभन्दा पनि आधुनिकताले महिलाहरुमा तीज पर्व मनाउने होडबाजी...
तीजका गीतमा पहिले सासु बुहारीका वेदना, अहिले वैदेशिक रोजगारीका पीडा
तीजका गीतमा पहिले सासु बुहारीका वेदना, अहिले वैदेशिक रोजगारीका पीडा ‘एउटा छोरा एउटा छोरी सानो सुखी परिवारपकाउनै मन लाग्दैन मिठो परिकार’धेरै घरपरिवारमा सबै सदस्य नहुँदा चाडपर्व पहिलेजस्तो रमाइलो नभएको महिलाहरुको अनुभव छ ।चितवनको रत्ननगर नगरपालिका–८ की सीता पौडेल दिदी बहिनीहरु विदेश हुँदा पहिलेजस्तो रमाइलो हुन छाडेको बताउँछिन् ।
जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार 
जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार  पाठशाला भनेपछि धेरैले अक्षर चिनाउनका लागि औपचारिक वा अनौपचारिक शिक्षा दिने ठाउँ भनेर अनुमान गर्छौँ । तर धनुषा र महोत्तरीका केही स्थानीय तहमा भने अक्षर चिनाउनका लागि होइन स्वस्थ र सन्तुलित खानपिनका लागि ‘पोषण पाठशाला’ र उत्पादकत्व वृद्धिका लागि ‘कृषक पाठशाला’ सञ्चालन छन् । 
सिङ्गो गाउँमा आलु र सिमीखेती, वार्षिक ६० लाख रुपैयाँ आम्दानी  
सिङ्गो गाउँमा आलु र सिमीखेती, वार्षिक ६० लाख रुपैयाँ आम्दानी   रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायिक आलु र सिमीखेती गरेका छन् । परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रूपमा आलु र सिमीको व्यावसायिक खेती गर्न थालेको उनले बताए । उनले करिब १५ रोपनी बारीमा लगाएको आलु भित्र्याइसकेपछि सिमी लगाएका हुन्...
शैलुङमा चौँरीसँग जङ्गली बसाइ कार्यक्रम हुँदै
शैलुङमा चौँरीसँग जङ्गली बसाइ कार्यक्रम हुँदै ऐतिहासिक पर्यटकीय क्षेत्र शैलुङमा यस वर्ष चौँरीसँग जङ्गली बसाइ कार्यक्रम हुने भएको छ ।याक तथा चौँरी पर्यटन विकास कार्यक्रम अन्तर्गत सो कार्यक्रम सञ्चालन हुन लागेको शैलुङ खोलाखर्क होमस्टे बजार तथा पर्यटन प्रवर्धन समितिका दावासङ्बु शेर्पाले जानकारी दिए । 
Weather Update