News Griha :: न्यूजगृह
पोखरा विमानस्थल नेपालको लागि ऋणको बोझ !
पोखरा विमानस्थल नेपालको लागि ऋणको बोझ ! अमेरिकाको प्रतिष्ठित अखबार न्यूयोर्क टाइम्सले पोखरा विमानस्थल चीनका लागि कूटनीतिक विजय र नेपालका लागि ऋणको बोझ भएको टिप्पणी गरेको छ । खोजमूलक समाचार सामग्रीमा चिनियाँ लगानीमा चिनियाँ कम्पनीले नै निर्माण गरेको पोखरा विमानस्थल महङ्गो भएको दाबी गरिएको छ । पोखरा विमानस्थललाई चिनियाँ पक्षको जित र नेपालका लागि ऋणको बोझ भएको...
वैदेशिक रोजगारीपछि पशुपालन, मासिक दुई लाख आम्दानी गर्दै नोमबहादुर
वैदेशिक रोजगारीपछि पशुपालन, मासिक दुई लाख आम्दानी गर्दै नोमबहादुर घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसी दैनिक दुई सय लिटर दूध बेच्छन् । बिहानै मोटरसाइकलमा घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बिक्री गर्नु उनको दैनिकी बनेको छ ।
गाउँमा बस पुगेपछि पूजा गरेर स्वागत
गाउँमा बस पुगेपछि पूजा गरेर स्वागत आज बडादसैँको घटस्थापना । धेरै मानिसलाई घटस्थापना गर्ने, पूजा कोठा सिँगार्ने, जमरा राख्ने कामको चटारो भयो । अरूलाई जमरा राख्ने चटारोको बेला रामेछापको खाँडादेवी गाउँपालिका–८ गा गलबासीलाई घटस्थापनाको चटारोसँगै अर्को चटारो पनि थपियो ।गाउँमा आएको बसलाई पूजा गर्ने, बसमा आएका चालक, सहचालकलाई खादा माला लगाएर स्वागत गर्ने चटारो थियो...
स्याउ कुहाएर फाल्नुपर्ने समस्या हट्यो
स्याउ कुहाएर फाल्नुपर्ने समस्या हट्यो चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ । याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हटेको हो ।
प्रसारण लाइन निर्माणमा सर्लाहीका स्थानीयको अवरोध
प्रसारण लाइन निर्माणमा सर्लाहीका स्थानीयको अवरोध सर्लाहीको लालबन्दी क्षेत्रका स्थानीय बासिन्दाले एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने)मा अवरोध गरेका छन् । करिब ४१ वर्षअघि निर्माण गरिएको प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको मुआब्जा पाउनुपर्ने, उक्त जग्गालाई बैङ्क तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन पाउनुपर्नेलगायत माग राखी यही असोज १९ गतेदेखि स्थानीयले...
गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै
गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घरघरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने कोदो खेती कम हुँदै गएको बताउँछिन्, रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा ।
गोरखाका एक परिवार युट्युबबाट सिकेर च्याउ खेतीमा, वार्षिक आठ लाख आम्दानी
गोरखाका एक परिवार युट्युबबाट सिकेर च्याउ खेतीमा, वार्षिक आठ लाख आम्दानी गोरखाका एक परिवारले व्यावसायिकरूपमा सिताके च्याउखेती गरेर वार्षिक आठ लाख आम्दानी गर्दै आएका छन् ।गोरखा नगरपालिका–५ ठूलोरिपकी सानुमाया थापामगरको परिवारले सात वर्षदेखि व्यवसायिक च्याउखेती गरेर जीविकोपार्जन गरिरहेको छ ।
नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुस्त
नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुस्त पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट देखि दाउन्ने सम्मको ६४ दशमलव ४२ किलोमिटर को भौतिक प्रगति मात्रै ४१ दशमलव १७ प्रतिशत पुगेको हो । साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि २०७५ चैत ८...
१३ वर्ष साउदी अरब बसेर स्वदेश फर्किएका नवलपरासीका टंकप्रसाद पशुपालनमा
१३ वर्ष साउदी अरब बसेर स्वदेश फर्किएका नवलपरासीका टंकप्रसाद पशुपालनमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१ का टंकप्रसाद अधिकारीको घरसँगै  गोठ छन् । त्यहीँ गोठमा ३० भन्दा बढी गाई र १७ भन्दा बढी भैँसी छन् ।१३ साउदी अरब बसेर स्वदेश फर्किएका अधिकारीको दैनिकी निकै व्यस्त छ । उनी अहिले आफ्नै घरमा पौरख गरिरहेका छन् ।
लालपुर्जा पाएपछि रोकिएन आँसु
लालपुर्जा पाएपछि रोकिएन आँसु ‘आफू बसेको जमिनको लालपुर्जा नदेखेरै लोग्ने र छोरा बिते’, उनले भनिन्, ‘म पनि नदेखेरै मर्छु कि जस्तो लाग्थ्यो, हातमा लालपुर्जा पर्दा आँसु रोक्न सकिनँ ।’
भैँसी बेचेर विद्यालय पुनःनिर्माण
भैँसी बेचेर विद्यालय पुनःनिर्माण म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित जयन्ती माध्यमिक विद्यालय भवन समुदायको अगुवाइमा पुनःनिर्माण गरिएको छ । 
१६ वर्ष शिक्षण गरेर ड्रागन खेतीमा लागिन् तनहुँकी कल्पना, लाखौं कमाउँछिन् 
१६ वर्ष शिक्षण गरेर ड्रागन खेतीमा लागिन् तनहुँकी कल्पना, लाखौं कमाउँछिन्  तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा थालेको ड्रागन फलको खेतीबाट पहिलो वर्षमै राम्रो आम्दानी भएको छ । पूर्वशिक्षक, व्यवसायी तथा स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सुरु गरेको ड्रागन खेतीबाट आठ लाख बराबरको ड्रागन बिक्री गरेकी छिन् ।गत वर्षको वैशाखदेखि व्यवसाय थालेकी गौलीले एक...
Weather Update