News Griha :: न्यूजगृह
राहदानी विभाग पुगेर पूर्व राजारानीले गरे पासपोर्ट नवीकरण
राहदानी विभाग पुगेर पूर्व राजारानीले गरे पासपोर्ट नवीकरण राहदानी नवीकरणको काम सकेपछि विभागका कर्मचारी र त्यहाँ उपस्थित युवाहरूले पूर्व राजासँग तस्बिर खिचेका थिए। कतिपयले सेल्फी खिच्न आग्रह गर्दा पूर्व राजाले सबैलाई समय दिएको सचिवालयले बताएको छ। 
होलीमा ९ सय बढि ट्राफिक प्रहरी परिचालन, ९० स्थानमा चेकजाँच
होलीमा ९ सय बढि ट्राफिक प्रहरी परिचालन, ९० स्थानमा चेकजाँच त्यस्तै ३० वटा मोबाइल भ्यान परिचालन गरि आवश्यकता बमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्टसमेत राखिने तथा दुर्घटना रहित होली पर्व मनाउन र उच्छृङ्खल गतिविधिलाई समेत नियन्त्रण गर्नका लागि तयार भएको सुरक्षा योजना बमोजिम मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गर्ने योजना छ। यसका लागी ९ सय भन्दा बढि...
आगामी तीन दिनसम्म पानी पर्ने सम्भावना, पछिल्लो १२ घण्टामा कहाँ कति पर्‍यो पानी?
आगामी तीन दिनसम्म पानी पर्ने सम्भावना, पछिल्लो १२ घण्टामा कहाँ कति पर्‍यो पानी? लगायत देशका विभिन्न भूभागमा अहिले वर्षा भइरहेको छ। काठमाडौंमा मध्यरातदेखि सुरु भएको वर्षा केहीबेर रोकिएर बिहानीपख पुनः सुरु भएको छ। मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकासहित सुनसरी, मोरङ, पाँचथर, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, तनहुँ, गोरखा र स्याङ्जाका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
क्यानडा पठाइदिने भन्दै नेपालमा बन्धक बनाइएका बङ्गलादेशीको उद्धार, ४ जना पक्राउ
क्यानडा पठाइदिने भन्दै नेपालमा बन्धक बनाइएका बङ्गलादेशीको उद्धार, ४ जना पक्राउ बङ्गलादेशी नागरिकलाई वैदेशिक रोजगारको लागि क्यानडा, इटालीलगायतका देशमा पठाइदिने विश्वासमा पारी नेपालमा ल्याएर बन्धक बनाइएका चार जनाको उद्धार गरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार उनीहरूलाई उद्धार गरेको हो।  बन्धक बनाउने चार जनालाई पनि प्रहरीले छ।
थाइल्यान्डमा अलपत्र १३ नेपालीको उद्धार, स्वदेश फर्किए
थाइल्यान्डमा अलपत्र १३ नेपालीको उद्धार, स्वदेश फर्किए थाइल्यान्ड र म्यान्मारको सीमा नजिक अलपत्र परेका १३ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ।थाइल्यान्ड र म्यानमारको सीमानजिक म्यावड्डीमा लामो समयदेखि अलपत्र परेका १३ जना नेपालीलाई उद्धार गरी नेपाल पठाएको थाइल्यान्डस्थित नेपाली दूतावासले जनाएको छ। 
आईएसले लियो मस्कोमा भएको आतंकवादी हमलाको जिम्मा
आईएसले लियो मस्कोमा भएको आतंकवादी हमलाको जिम्मा रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलाको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ । आतंकवादी संगठनले अमाक समाचार एजेन्सी मार्फत एक विज्ञप्ति जारी गरेको छ । शुक्रबार राति भएको आतंकवादी हमलामा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएको क्रेमलिनले जनाएको छ ।हमलाको...
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर 
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार यसदिन अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा कायम भएको छ । त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ...
आईपीएलमा चेन्नईको विजयी सुरूवात, बैङ्लोर ६ विकेटले पराजित
आईपीएलमा चेन्नईको विजयी सुरूवात, बैङ्लोर ६ विकेटले पराजित आईपीएलमा चेन्नई सुपर किंग्सले विजयी सुरूवात गरेको छ। शुक्रबारको उद्धघाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै चेन्नई विजयी भएको हो।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही जिल्लामा वर्षा जारी
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही जिल्लामा वर्षा जारी नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव छ।जसले गर्दा देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। अहिले पनि कोशी बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा मधेस प्रदेशको एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। 
गम्भीर आरोप लागेपछि शीतलकृष्ण महाराजले मुख खोले, गृहस्थी चलाउन नसकेको भन्दै माफी मागे
गम्भीर आरोप लागेपछि शीतलकृष्ण महाराजले मुख खोले, गृहस्थी चलाउन नसकेको भन्दै माफी मागे श्रीमतीले गम्भीर आरोप लगाएपछि बोले कथावाचक ‘धर्मगुरु’ आचार्य श्री शीतलकृष्ण महाराजले सामाजिक सञ्जालमा आफूप्रति उठाइएका विभिन्न प्रश्नहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।  
कमेडी च्याम्पियनका प्रतियोगी चढेको कार टिपरसँग ठोक्कियो
कमेडी च्याम्पियनका प्रतियोगी चढेको कार टिपरसँग ठोक्कियो कमेडी च्याम्पियनका प्रतियोगी चढेको गाडी शुक्रबार भक्तपुरमा दुर्घटनामा परेको छ।शुक्रबार बिहान साढे ३ बजे सूर्यविनायक नगरपालिका- १० मा कार दुर्घटनामा परेको हो। बागमती प्रदेश ०१-०२६ च ०३५९ नम्बरको कार अनियन्त्रित भई प्रदेश ३-०१-००३ क ६२९८ नम्बरको टिपरसँग ठोकिएको थियो।
Weather Update