बेनी–जोमसोम खण्डका पहिरो नियन्त्रण गर्न बजेट अभाव शुक्रबार, चैत ९, २०८०

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई अदालतमा उपस्थित गराइयो शुक्रबार, चैत ९, २०८० मदिरा नीति प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ईडीले शुक्रबार अदालतमा पेस गरेको छ। उनलाई हिरासत राखेर थप अनुसन्धान गर्न अनुमतिकालाई केजरीवाललाई अदालतमा उपस्थित गराइएको हो। अहिले अदालतमा सुनुवाइ भइरहेको छ। अनुसन्धान एजेन्सीले उनलाई १० दिन हिरासतमा राख्न म्याद मागेको भारतीय सञ्चर मध्यमहरुले जनाएका छन्।

एमालेले बोलायो सचिवालय बैठक शुक्रबार, चैत ९, २०८० नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक चैत ११ गते बस्ने छ।

‘बलिदान’को फर्स्टलुकमा विराज पुत्र समीर शुक्रबार, चैत ९, २०८० हाल निर्माणकै चरणमा रहेको फिल्म ‘बलिदान’को निर्माण पक्षले फर्स्टलुक सार्वजनिक गरेको छ। फर्स्टलुकमा अभिनेता विराज भट्ट पुत्र समीर भट्टलाई देख्न सकिन्छ। आशुसेन फिल्मस्ले निर्माण गरिरहेको यही फिल्ममार्फत् समीरले नेपाली रजतपटमा ‘डेब्यू’ गर्दैछन्। समीर लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू सिकिरहेका थिए। निर्माता तथा निर्देशक...

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा रिहा शुक्रबार, चैत ९, २०८० प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरा रिहा भएका जनाएको छ। विद्युतीय चुरोट (भेप) तथा स्कुटरको ब्रेक प्याडमा लुकाएर भएको सुन तस्करी प्रकरणमा संलग्नता देखिएको भन्दै सीआईबीले महरालाई नियन्त्रणमा लिएको थियो। महरा सोमबार कपिलवस्तबाट पक्राउ परेका थिए। उनलाई सोमबार नै काठमाडौं ल्याएर अदालतमा उपस्थित गराइएको थियो। काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि...

बलात्कार मुद्दामा दोषी ठहर भएका ब्राजिलियन स्टार खेलाडी रोबिन्हो पक्राउ, ९ वर्ष जेल जीवन बिताउने शुक्रबार, चैत ९, २०८० बलात्कार मुद्दामा दोषी ठहर भएका ब्राजिलियन स्टार खेलाडी रोबिन्हो पक्राउ परेका छन्।४० वर्षीय रोबिन्होलाई ब्राजिलको सान्तोषस्थित घरबाट पक्राउ गरिएको हो। ब्राजिल र बार्सिलोनाका चर्चित फुटबलर ड्यानी अल्भेसलाई बलात्कार मुद्दामा साढे ४ वर्षको कैद सजाय भएलगत्तै त्यस्तै मुद्दामा रोबिन्हो दोषी ठहर भएका हुन्।

थुनामुक्त हुँदै महरा शुक्रबार, चैत ९, २०८० सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामुक्त गर्ने तयारी भइरहेको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा थुनामुक्त गर्न लागिएको हो।

फोहोर बिक्री गर्दै काठमाडौं महानगरपालिका, गर्यो प्रस्ताव आह्वान शुक्रबार, चैत ९, २०८० काठमाडौं महानगरपालिकाले फोहोर बिक्री गर्ने तयारी गरेको छ। यसका लागि प्रस्ताव आह्वान समेत गरेको छ।
-1711080937.jpg)
कस्तो रहला आज दिनभरको मौसम? शुक्रबार, चैत ९, २०८० काठमाडौंमा अहिले पारिलो घाम लागेको छ। तर हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भूभागका थोरै स्थान तथा...
१३ सय रुपैयाँले सस्तियो सुन, कतिमा भइरहेको छ कारोबार? शुक्रबार, चैत ९, २०८० आज बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ हजार ३ सयले रुपैयाँले घटेको हो। बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। आज १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको...

अब प्रत्येक महिना सय मेगावाट विद्युत उत्पादन हुने शुक्रबार, चैत ९, २०८० ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले संघीयता र गणतन्त्र आएपछि देशमा केही पनि राम्रो कामै भएन भन्ने आम मानसिकतालाई चिर्नुपर्ने बताएका छन्। उनले यो व्यवस्था आएपछि नै उर्जा क्षेत्रमा तुलनात्मक रुपमा बढी विकास भएको उल्लेख गर्दै आगामी चार महिनाभित्र पाँच सय मेगावट विद्युत उत्पादन हुने दाबी गरे। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा ऊर्जामन्त्री...

केजरीवाल पक्राउसँगै तात्यो दिल्लीको राजनीतिक माहोल, के हो प्रकरण? शुक्रबार, चैत ९, २०८० भारतमा लोक सभा चुनाव –२०२४ को मिति घोषणा भइसकेको छ। सात चरणमा हुने लोक सभा चुनाव आगामी मार्च २० बाट सुरु हुनेछ। चुनावको मिति घोषणा भएको केही दिनमै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। उनलाइ प्रवर्तन निर्देशनालय ईडीले बिहीबार राति पक्राउ गरेको हो। उनीमाथि मदिरा नीति प्ररकणमा भ्रष्टाचार गरेको...
-1711084329.jpg)
जीवन बीमाका समसामयिक विषयमा नेपाल लाइफको अन्तर्क्रिया शुक्रबार, चैत ९, २०८० नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषयमा अन्तरक्रिया गरेको छ। विश्वकै ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर फिलिप ज्याक्शनको उपस्थितिमा भएको अन्तरक्रियामा बीमाको बहुआयामिक पाटोका विषयमा छलफल भएको छ।









