News Griha :: न्यूजगृह
एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं— नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।  

बैठक चैत ११ गते बस्ने छ।

एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । 

बैठक साढे ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गौतमले बताए।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १४:४१
Weather Update