आईपीएलमा चार रनले कोलकाताको रोमाञ्चक जित आइतबार, चैत ११, २०८०

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर आइतबार, चैत ११, २०८० नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ। त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७७ पैसा रहेको...
फागुपर्व होली: आज पहाडमा भोलि तराईमा आइतबार, चैत ११, २०८० सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ। फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ। आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो।काठमाडौं उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ। नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन्। पर्यटकका पथप्रदर्शक राजन मिश्रले...

सामाजिक सद्भाव र राष्ट्रिय एकता थप सुदृढ बनाउने होली: राष्ट्रपति आइतबार, चैत ११, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन्। होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गरे। उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र...

होलीले विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्छ : प्रधानमन्त्री आइतबार, चैत ११, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना...
-1710652072.jpg)
सद्भावसँगै जोडिएको मिथिलाको होली संस्कृति आइतबार, चैत ११, २०८० फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ। यद्यपि तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरे पनि भोलिपल्ट (प्रतिपदाको दिन) मात्र होली मनाउने गरिएको छ। बराह पुराणअनुसार पाटवास–विलासिनी अर्थात् पाउडर मिलेर बनेको खेलका रूपमा रहेको फागु पूर्णिमा सामाजिक सद्भाव र माधुर्यता झल्काउने असत्यमाथि सत्यको विजय...
-1710652072.jpg)
रंगको पर्व फागु नेपालमा, विश्वभर फरक फरक रंगीन पर्व आइतबार, चैत ११, २०८० नेपाली समुदायमा होली पर्वको विशेष महत्व छ। विशेषगरी हिन्दुहरुको धार्मिक परम्परामा होली अर्थात् फागु पर्वको विशेष महत्व रहेको पाइन्छ। नेपालको तराईदेखि पहाड र हिमालसम्म यस पर्वको रौनक व्यापक हुने गर्छ। राष्ट्रिय पर्वका रुपमा मानिने होली उत्साह, उमङ्ग र रंगहरुको चाड हो।फागु पूर्णिमाको अवसरमा नेपालमा पनि विभिन्न जाति, समुदाय र...

काठमाडौंमा होली लक्षित सुरक्षा सतर्कता, बिहान ७ बजेदेखि ९० ठाउँमा सवारी जाँच आइतबार, चैत ११, २०८० होली पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान सात बजेदेखि राजधानीका ९० स्थानमा सवारी जाँच हुँदैछ। पर्वलाई सुरक्षित र मर्यादित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको ट्राफिकले जनाएको छ। दुर्घटनारहित होली पर्व मनाउन र उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा योजनाबमोजिम मुख्य सडक,...

आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही जिल्लामा मेघ गर्जनसहितको वर्षा आइतबार, चैत ११, २०८० नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ।आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भुभागमा आंशिकदेखि मुख्यतया मौसम सफा रहेने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कस्तो छ तपाईंंको आजको दिन ? हेर्नूहोस् राशिफल आइतबार, चैत ११, २०८०

बाबुरामको प्रस्ताव– संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाऔँ शनिबार, चैत १०, २०८० ‘वर्षमा तीन चोटी गठबन्धन र सरकार परिवर्तन हुने र उनै भिजनविहीन, गफाष्टक, आत्मकेन्द्रित, विवादास्पद मान्छेबीच कुर्सी साटासाट भइरहने हो भने भिजनरी नेतृत्व सहितको राजनीतिक स्थिरता कसरी हासिल हुन्छ? लोकतान्त्रिक स्थिरताबिना देश कसरी सुशासित र समृद्ध हुन्छ?,’ उनले एक्स मार्फत प्रश्न गरेका छन्, ‘यस निम्ति छिटो संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित...

बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा दाङमा एकै घरका ३ जनाको मृत्यु शनिबार, चैत १०, २०८० दाङको राप्ती गाउँपालिकामा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्यु भएको छ। शनिबार दिउँसो करिब सवा २ बजेतिर विद्युत्को तार चुँडिएर करेन्ट लाग्दा राप्ती गाउँपालिका- ३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी श्रीमती ५५ वर्षीया दिलसरा र उनीहरूका चार वर्षीय नाति कृष्णको मृत्यु भएको इलाका प्रहरी कार्यालय...

वेल्सकी राजकुमारी केटलाई क्यान्सर शनिबार, चैत १०, २०८० क्रिसमसको दिन परिवारसहित चर्चमा देखा परेकी केट त्यसपछि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन्। चिकित्सकहरूले भने केटलाई कस्तो प्रकारको क्यान्सर लागेको हो भन्नेबारे पत्ता लगाउन समय लाग्ने जनाएका छन्।









