News Griha :: न्यूजगृह
निको हुन्छ भन्ने थाहा नपाएर उपचारको पहुँच बाहिरै छन् क्षयरोगी
निको हुन्छ भन्ने थाहा नपाएर उपचारको पहुँच बाहिरै छन् क्षयरोगी जनचेतनको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाएर अझै पनि क्षयरोगका बिरामी उपचारको पहुँच बाहिरै रहेका छन्। सरकारले क्षयरोगविरुद्धको औषधि निःशुल्करूपमा उपलब्ध गराउँदै आएको छ। क्षयरोग नियमित उपचारले निको हुने गर्दछ। ‘जनचेतनाको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाएर अझै धेरै बिरामी सम्पर्कमा नै...
प्रहरीको जागिर छाडेर दुग्ध व्यवसाय चलाउने वियश, भन्छन्—जाँगर भए हात फिँजाउनु पर्दैन
प्रहरीको जागिर छाडेर दुग्ध व्यवसाय चलाउने वियश, भन्छन्—जाँगर भए हात फिँजाउनु पर्दैन ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-२ का एक युवाले सावित गरिदिएका छन्।नेपालमा गरिखाने बाटो छैन भन्दै दैनिक एक हजार पाँच सयभन्दा बढी नेपालीहरु हातमा राहदानी बोकेर विदेशिने गर्छन्। मासिक ४०/५० हजार कमाउन र गुजारा चलाउनकै लागि खाडीको यात्रा तय गर्ने युवा...
रंगमा सीमित हुँदा मौलिकता गुमाउँदै होली
रंगमा सीमित हुँदा मौलिकता गुमाउँदै होली हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ। होलीको बेला राम, कृष्णलगायतका देवीदेवताको स्तुति र वीर पुरुषका गाथा सहित सामाजिक, प्राकृतिक विषयवस्तुमा आधारित गाथा प्रस्तुति गर्ने चलन भएकोमा पछिल्लो समय केवल रङ्गहरुमा मात्रै होली सीमित हुने गरेको छ।पौराणिक मान्यता अनुसार असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा...
बसन्तपुरको होली कार्यक्रममा रमाउने विदेशी पर्यटक र युवा
बसन्तपुरको होली कार्यक्रममा रमाउने विदेशी पर्यटक र युवा सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ। फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ। आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो।काठमाडौं उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ। नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन्। पर्यटकका पथप्रदर्शक राजन मिश्रले...
लोपोन्मुख बाजा संरक्षण अभियान सुरु 
लोपोन्मुख बाजा संरक्षण अभियान सुरु  देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले लोपोन्मुख बाजा संरक्षण अभियान सुरु गरेको छ।अमूर्त सम्पदाको रुपमा रहेको मौलिक लोपोन्मुख बाजायात नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले संघले अभियान सुरु गरेको हो। संघले काठमाडौं महानगरपालिकासँगको लागत साझेदारीमा मध्यपुर थिमिको क्वलाखु क्षेत्रमा लोपोन्मुख नौ बाजा सम्मेलन ११४४ सम्पन्न गरेको छ।नौ बाजाको...
च्यासलमा एमाले सचिवालय बैठक जारी 
च्यासलमा एमाले सचिवालय बैठक जारी  सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघि सुरु भएको हो। बैठकमा वर्तमान राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। साथै राष्ट्रिय प्रतिनिधि परिषद् बैठक तयारीका विषयमा पनि छलफल हुने कार्यसूची रहेको बताइएको छ। 
होलीमा मिठास भर्ने गीत कस्ता कस्ता ?
होलीमा मिठास भर्ने गीत कस्ता कस्ता ? होली रङको मात्रै पर्व होइन, यो सङ्गीतको पनि पर्व हो। होलीमा रङ जस्तै गीत सङ्गीतको स्थान पनि महत्वपूर्ण छ। त्यसो त हाम्रा हरेक पर्वमा गीत सङ्गीतको विशेष स्थान छ। तीज, दसैँ, तिहारलगायतका पर्वमा जस्तै होलीमा पनि सङ्गीतको विशेष महत्व छ। सङ्गीत विना हाम्रा पर्व अधुरा छन्। ‘होलीले रङ्ग्यायो मेरो चोली...’...
चितवन पुगेर रवि लामिछानेले भने— जीवी राई छिट्टै पक्राउ पर्छन्
चितवन पुगेर रवि लामिछानेले भने— जीवी राई छिट्टै पक्राउ पर्छन् गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताए। सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीवि राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उनले बताए। सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिलेनै सार्वजनिक गर्न नहुने भन्दै उनले राई छिट्टै पक्राउ पर्ने विश्वास...
आज काठमाडौंमा वायुको पारदर्शिता पाँच किलोमिटर
आज काठमाडौंमा वायुको पारदर्शिता पाँच किलोमिटर अहिलेले काठमाडौंमा वायुको तापक्रम १७ डिग्री सेन्टिग्रेड मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार वायुको पारदर्शिता पाँच किलोमिटर रहेको छ।आजको न्यूनतम तापक्रम १३ दशमलब ६ डिग्री सेन्टिग्रेड रहेको तथा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए। मौसमविद्...
बदाम बेचेर नमुना उद्यमी बनेकी ७२ वर्षीया शिवमाया
बदाम बेचेर नमुना उद्यमी बनेकी ७२ वर्षीया शिवमाया ७२ वर्षको उमेरमा गाउँघरका हटियामा पुग्नु भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ। घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाटबजारमा बदाम बेच्न पुग्छिन्। बदामको व्यापार गरेर महिनामा १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको उनी बताउँछिन्। ३५ वर्षअघिदेखि बदामको व्यापार थालेकी उनले अहिले पनि बदामको व्यापारमा उत्तिकै उत्साहित भएर काम...
बसन्तपुरमा होलीको रौनक
बसन्तपुरमा होलीको रौनक काठमाडौंको बसन्तपुरमा होली खेल्न सर्वसाधारण भेला भएका छन्। फागु पूर्णिमाका दिन बसन्तपुरमा होली विशेष कार्यक्रम हुन्छ। बसन्तपुरमा होली सुरु भएपछि काठमाडौं उपत्यकामा होलीको रौनक सुरु हुनथाल्छ।
पर्यटकले मनाए होली [तस्बिरहरू]
पर्यटकले मनाए होली [तस्बिरहरू] काठमाडौं आएका पर्यटकले होली मनाएका छन्। चिनियाँ पर्यटकले एकअर्कामा रङ दलेर उत्साहका साथ होली मनाएका छन्।काठमाडौंका सडकमा पर्यटकले एकअर्कामा रंग दलेर होली मनाएको दृश्य देख्न सकिन्छ।
Weather Update