News Griha :: न्यूजगृह
नयाँ अध्ययनले देखायो– पशुबाट मानिसमा भन्दा मानिसबाट पशुमा सर्छन् धेरै भाइरस!
नयाँ अध्ययनले देखायो– पशुबाट मानिसमा भन्दा मानिसबाट पशुमा सर्छन् धेरै भाइरस! मानिसलाई लाग्ने धेरैजसो घातक रोगका जीवाणु (भाइरस) विभिन्न पशुबाट आएका हुन्छन्। तर एउटा नयाँ अध्ययनले पशुबाट मानिसमा सर्नेभन्दा दोब्बर बढी भाइरस मानिसबाट पशुमा सर्ने गरेको देखाएको छ। उक्त अध्ययनले मानिसबाट अरु प्राणीहरुमा धेरै असर पुग्ने गरेको विषय उजागर गरेको छ। 
जीबी राईलाई मलेसिया सरकारले किन डिपोर्ट गर्दैन?, प्रहरी प्रमुख के भन्छन्?
जीबी राईलाई मलेसिया सरकारले किन डिपोर्ट गर्दैन?, प्रहरी प्रमुख के भन्छन्? प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सूर्यदर्शन सहकारी ठगीको मुख्य व्यक्ति संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई भएको बताएका छन्।राईको सन्दर्भमा प्रहरी संवेदनशील भएको बताउँदै संसद्को राज्य व्यवस्था समितिको बैठकमा उनले भने, ‘सबै इस्युको जड त्यही मान्छे हो, उनलाई ल्याउने प्रयास गरिरहेका छौँ।’
सिरहाको कर्जन्हाका नगरपालिकाका पूर्वप्रमुख पासवानसँगै पाँचविरुद्ध भ्रष्टाचार मुद्दा
सिरहाको कर्जन्हाका नगरपालिकाका पूर्वप्रमुख पासवानसँगै पाँचविरुद्ध भ्रष्टाचार मुद्दा आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनियमितता गरेको भन्ने उजुरी परेको थियो। अनुसन्धानपछि तत्कालीन नगरप्रमुख गङ्गा पासवान, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनी महालक्ष्मी पाण्डे एण्ड कम्पनी ड्रागन जेभीविरुद्ध...
नेपालमा क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति
नेपालमा क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ। बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेल र डब्लुएचओ नेपालका प्रमुख डा राजेश संभाजीराव पाण्डवबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर...
सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय
सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। कैलालीको टीकापुरस्थित पार्टी कार्यालयमा बुधबार बसेको केन्द्रीय समिति र प्रदेश सभा सदस्यहरुको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। 
६८ बुँदे निर्देशन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण लक्षित होइन : गृह सचिव
६८ बुँदे निर्देशन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण लक्षित होइन : गृह सचिव सुरक्षा अवस्थाको चर्चा गर्दा सचिव अर्यालले पटक पटक साधन स्रोतको अभाव रहेको औंल्याएका थिए। उनले जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसँग पर्याप्त साधन स्रोत नभएकाले अपराध नियन्त्रण, अनुसन्धान र सीमा सुरक्षा अनुगमनमा कठिनाइ परेको चर्चा गरे। अर्यालले मधेशमा सुरक्षा चुनौति अन्यत्र भन्दा बढी भएको भन्दै तस्करी, दलाली र अपराध कर्ममा...
सुनकोशीमा बेपत्ता भएका थप २ बालबालिकाको शव भेटियो
सुनकोशीमा बेपत्ता भएका थप २ बालबालिकाको शव भेटियो सुनकोशीमा बेपत्ता भएका थप २ जना बालबालिकाको शव भेटिएको छ।धाप्लाङ घाटभन्दा केही करिब १ किलोमिटर तल थप ८ वर्षीय लाेकचन्द्र मगर र ११ वर्षीया रेखा मगरको शव उत्रिएको अवस्थामा भेटिएको उदयपुर प्रहरीले जनाएको छ।
रास्वपाले स्पष्टीकरण सोधेपछि रमेश खरेलले बुझाए अङ्ग्रेजीमा राजीनामा
रास्वपाले स्पष्टीकरण सोधेपछि रमेश खरेलले बुझाए अङ्ग्रेजीमा राजीनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्टीकरण सोधेपछि रमेश खरेलले राजीनामा बुझाएका छन्। खरेलले बुधबारबाट लागू हुने गरी रास्वपाको आबद्धता त्यागेका हुन्।खरेल गत वैशाख १० गतेको उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका थिए। उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए।खरेलले केही दिनअघि स्वार्थ...
अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन
अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन अहिलेसम्म विभागमा अनलाइन फार्मेसीको स्वीकृत नलिएको र त्यसरी सामाजिक सञ्जालको प्रयोग गरी अनलाइन फार्मेसीका नाममा विभिन्न छुट उल्लेख गरी औषधि गैरकानुनी रुपमा बिक्री वितरण गरिएको महानिर्देशक ढकालले बताए। अनलाइन फार्मेसीका नाममा औषधिको भ्रमात्मक प्रचार गरी छुट लगायत प्रलोभन देखाई बिक्री वितरण गरिएको उनले बताए। 
१० दशमलव ८३ अङ्कले घट्यो नेप्से परिसूचक
१० दशमलव ८३ अङ्कले घट्यो नेप्से परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। बुधबार नेप्से परिसूचक १० दशमलव ८३ अङ्कले घटेर दुई हजार ३० दशमलव ८६ को विन्दुमा कायम भएको हो।आज तीन सय १० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता शेयर ४४ हजार दुई सय ४९ पटक खरिदबिक्री हुँदा दुई अर्ब...
संसदीय समितिमा सोधिएको प्रश्नमा गृहमन्त्रीको जवाफ— सहकारी प्रकरणमा मेरो नामबाहेक अरु केही छैन
संसदीय समितिमा सोधिएको प्रश्नमा गृहमन्त्रीको जवाफ— सहकारी प्रकरणमा मेरो नामबाहेक अरु केही छैन ‘सहकारीमा मेरै नाम भएको भन्ने बुझियो । त्यसमा मेरो नाम छ भनिएको छ । त्यहाँ नामबाहेक केही पनि छैन । अर्थात न हस्ताक्षर छ, न ल्याप्चे छ, न कुनै निवेदन दिएको छु । न मेरो सामान्य केवाइसी भरिएको छ । केही पनि छैन । न कुनै पत्र पाएको छु, न...
इलाम-२ बाट नाम सिफारिस भएका पार्टी नेतासँग छलफल गर्दै देउवा
इलाम-२ बाट नाम सिफारिस भएका पार्टी नेतासँग छलफल गर्दै देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम–२ को उपनिर्वाचनमा उम्मेदवारको रुपमा नाम सिफारिस भएका पार्टीका नेताहरूलाई छलफलका लागि बोलाएका छन्।बुधबार अपरान्ह ४ बजे आफ्नै निवास बुढानिलकण्ठमा उनले इलाम–२ को उम्मेदवारमा सिफारिस भएकाहरूलाई छलफलमा बोलाएका हुन्।
Weather Update