सांसदको गुनासो— सुनभन्दा महङ्गो भयो नुन आइतबार, चैत १८, २०८०

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट उम्मेदवार टुंङ्ग्याउने आइतबार, चैत १८, २०८० प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न चैत्र २० गते मंगलबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै कार्य सम्पादन समितिको बैठकबारे जानकारी गराएका हुन्।

मिर्गौला रोग: कसरी थाहा पाउने, उपचार कसरी गर्ने ? आइतबार, चैत १८, २०८० प्रत्यारोपण गर्न आवश्यक मिर्गौलाको कमी अहिले विश्वले भोगिरहेको छ। मिर्गौलाको आंशिक समस्या पूर्ति गर्न मृतव्यक्तिको मिर्गौला प्रत्यारोपण सबैजसो देशले अपनाएका छन् किनभने सबै विरामीले जैविक नातेदारको मिर्गौला प्राप्त गर्न सक्दैनन्। नयाँ उपलब्धिअनुसार म्याच नखाएको मिर्गौलाको पनि विशेष उपचार (एण्टीवडी हटाउने, हल्का रेडिएसन दिने, नयाँ मोनोक्लोनल एण्टीबडी थप्ने) गरी अस्वीकार गर्ने...

शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक आइतबार, चैत १८, २०८० नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै जिल्लाका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाएका हुन् ।

स्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ आइतबार, चैत १८, २०८० साथै थप अनुसन्धानको क्रममा स्रोत नखुलेको रकम रूपन्देहीको तिलोत्तमा नगरपालिका- ११ बस्ने ३७ वर्षीय देवेन्द्र न्यौपानेले काठमाडौं पुर्याइदिनु भनी सहचालक श्रेष्ठलाई दिएको खुलेपछि प्रहरीले न्यौपानेलाई समेत नियन्त्रणमा लिएको छ।

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु आइतबार, चैत १८, २०८० गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ। गुल्मीदरबार गाउँपालिका–२ घोरा निवासी रमेश सारुको छोरा १२ वर्षीय प्रिन्स सारुको मृत्यु भएको हो । प्रिन्स शनिबार बेलुकी ५ बजे बडिगाड खोलाको सोता भन्ने ठाउँमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनको आज बिहानैदेखि सशस्त्र प्रहरी, गुल्मीका सई खड्गसिंह...

‘भारतीय ट्रक नेपालमा निर्वाध गुड्न पाउने, नेपाली किन छिर्न नपाउने ?’ आइतबार, चैत १८, २०८० सांसद रघुजी पन्तले नेपालमा निर्वाध रूपले भित्रने भारतीय मालबाहक सवारी साधनलाई रोक्न सरकारले कदम चाल्नुपर्ने माग गरेका छन्। नेपालीले मात्र लगानी गरेको सबैभन्दा ठूलो उद्योग नै यातायात उद्योग रहेको भन्दै यसलाई तहसनहस बनाउने प्रपञ्च भइरहेको आरोप लगाए। सरकारले बेलैमा नसोचे नेपाली व्यवसायी मात्र होइन्। सवारी साधनमा काम गर्ने धेरै नेपालीको...

काठमाडौंबाट २ जना लुटेरा पक्राउ आइतबार, चैत १८, २०८० पीडितको उजुरीपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई चैत १६ गते बसुन्धराबाट पक्राउ गरि आइतबार सार्वजनिक गरेको हो।

सडक दुर्घटना न्यूनीकरण, किसानका समस्याका विषयमा सदनबाट सरकारको खबरदारी आइतबार, चैत १८, २०८० प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरुले सडक दुर्घटना बढिरहेको र किसान विभिन्न समस्यामा परेकालगायत समसामयिक विषय उठाएका छन्।आकस्मिक समयमा सांसद हितराज पाण्डेले शनिबार बिहान पृथ्वी राजमार्गको मुग्लिन नजिकै भएको सवारीसाधन दुर्घटनाको विषय उठाउँदै उक्त दुर्घटनामा बेपत्ता एक जनाको खोजी कार्य तीव्र पार्न सरकारसँग माग गरे। पछिल्लो समय सडक दुर्घटना...

संसद्मा प्रश्न— जीबी राई खोई, कहिले पक्राउ पर्छन् ? आइतबार, चैत १८, २०८० जारी प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसकी सांसद सीता मिजारले जीबी राई खोई भन्दै प्रश्न गरेकी छन्। बैठकमा आफ्नो धारणा राख्नेक्रममा उनले भनिन्, ‘गृहमन्त्रीले तत्काल जीबी राईलाई पक्राउ गर्छु भन्नुभएको थियो। जीबी राई खोई, कहिले पक्राउ गर्नुहुन्छ? कहिले कारबाहीको दायरामा ल्याउनुहुन्छ?’

बाबर आजम बने पाकिस्तानी क्रिकेट टिमको कप्तान आइतबार, चैत १८, २०८० बाबर आजम फेरि पाकिस्तानी क्रिकेट टिमको कप्तान भएका छन् । एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको खराव प्रदर्शन पछि बाबरले कप्तानी त्यागेका थिए । बाबरको कप्तानीमा एक दिवसीय विश्वकपमा ४ खेलमा जित र ५ खेलमा पराजय भोगेको थियो । त्यसलगत्तै भारतबाट पाकिस्तान फर्किएपछि उनले तीन वटै फर्म्र्याटको कप्तानीबाट राजीनामा दिएका थिए...

काठमाडौंमा भएको इस्टर महोत्सवका तस्बिर आइतबार, चैत १८, २०८० यो वर्षको पुनरुत्थान (इस्टर)महोत्सव २०२४ काठमाडौंलगायत देशभर विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ। आइतबार बिहान काठमाडौंको भृकुटीमण्डपमा उपत्यकाका तीन जिल्लाका चर्चबाट ख्रीष्टियनहरू सहभागी भएर पुनरुत्थान महोत्सव मनाएका छन्। बिहानै विभिन्न चर्चमा प्रभातकालिन पुनरुत्थान सेवा सकेर राजधानीका विभिन्न चोकचोकबाट शान्ति पदयात्रा गर्दै सहभागी भृकुटीमण्डपमा भेला भएका थिए।

‘प्रधानमन्त्रीले न्यायाधीशजस्तो भएर दिएको जवाफ हामीलाई मान्य छैन’ आइतबार, चैत १८, २०८० प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद सञ्जयकुमार गौतमलाई संक्षिप्त कुरा राख्न समय दिए।सदनमा आफ्नो धारणा राख्दै गौतमले सदनको गरिमा बुझेको भए पनि किन आफ्नो आवाजलाई सरकारले नसुनेको भन्दै प्रश्न गरे। उनले सहकारी ठगीको विषय हिजो पनि उठेको बताउँदै उनले वर्तमान सरकारमा रहेकाले...


-1710497760.jpg)






