आईपीएल: दिल्लीको जित, चेन्नई २० रनले पराजित सोमबार, चैत १९, २०८०

आज कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा वर्षाको सम्भावना सोमबार, चैत १९, २०८० नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ ।जसले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हावाहुरी र मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल सोमबार, चैत १९, २०८० प्रतिभा प्रदर्शन गर्दै बौद्धिक उपलब्धि हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्।

कैदी मृत्यु प्रकरणः कारागारलाई यातनामुक्त बनाउन माग आइतबार, चैत १८, २०८० सुनसरीको झुम्का कारागारभित्र एक कैदीको मृत्यु भएपछि अन्य कैदीले कारागारलाई यातनामुक्त बनाउनुपर्ने माग गरेका छन्।शनिबार बिहान कर्तव्य ज्यान मुद्दाअन्तर्गत कैद भुक्तान गरिरहेका खोटाङको साकेला गाउँपालिका घर भई इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका ४२ वर्षीय न्यायाधीश राई करागारभित्र मृत भेटिएका थिए।

पेट्रोलको मूल्य बढ्यो आइतबार, चैत १८, २०८० नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। सोमबार बिहान एक बजेबाट लागू हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो। निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ४ रुपैयाँ बढाएको जानकारी दिएको छ।भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो। निगमका अनुसार आईओसीले पेट्रोलमा...
![शिक्षक, कर्मचारीले दलीय राजनीति गरे उजुरी दिनुस्ः शिक्षामन्त्री [भिडिओ]](https://newsgriha.com/uploads/posts/sumana-shrestha-1709741808.jpg)
शिक्षक, कर्मचारीले दलीय राजनीति गरे उजुरी दिनुस्ः शिक्षामन्त्री [भिडिओ] आइतबार, चैत १८, २०८० शिक्षामन्त्री सुमना श्रेष्ठले बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारीहरू कुनै पनि राजनीतिक दलमा आवद्ध भए उजुरी दिन आग्रह गरेकी छन्।उनले सामाजिक सञ्जालमार्फत शिक्षक, कर्मचारीलाई दलीय राजनीति नगर्न सचेत गराउँदै त्यसो गरेको पाइएमा उजुरी दिन भनेकी हुन्।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी आइतबार, चैत १८, २०८० आइतबार अपरान्ह साढे चार बजे सीटी स्क्यान रुमबाट आगो सल्किएको थियो। करिब २५ मिनेटपछि पुगेको नेपालगञ्ज उपमहानगरपालिकाको बारुण यन्त्रसहितको टोलीले डेढ घण्टापछि आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए।

नेपालगञ्जमा धारिलो हतियार प्रहार गरि युवकको हत्या आइतबार, चैत १८, २०८० बाँकेको नेपालगञ्जमा एक युवकको शव फेला परेको छ।नेपालगञ्ज उपमहानगरपालिका– २१ विर्तामा स्थानीय २० वर्षीय युवक अरबी खाँको शव आइतबार फेला परेको हो।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

सिरहामा एसईई प्रश्न पत्रको गोपनीयता भंग गरेको आरोपमा युवक पक्राउ आइतबार, चैत १८, २०८० सिरहामा एसईई परीक्षा केन्द्रबाट प्रश्न पत्रको गोपनीयता भंग गरेको आरोपमा युवक पक्राउ परेका छन्। आइतबार गोलबजार नगरपालिका- १३ का १८ वर्षीय युवक पप्पुकुमार सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए।

पोखराबाट सल्यान गाउँ जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १० जना घाइते आइतबार, चैत १८, २०८० कास्कीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पोखराबाट सल्यान गाउँ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो। मृत्यु हुनेमा पोखरा पामेका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनार छन्।

नक्कली बिल र स्टिकरविरुद्ध 'एक्सन' लिन प्रधानमन्त्रीको निर्देशन आइतबार, चैत १८, २०८० उनले भने, ‘सरकारले नयाँ गतिका साथ काम गर्ने अठोट लिएको छ। मुलुकको समृद्धिको बाधकका रूपमा रहेका भ्रष्टाचार, तस्करी र राजस्व छलीलाई निर्ममतापूर्वक हटाउनै पर्छ। जनतामा पैदा गरिएको निराशालाई चिर्नु पर्दछ। यसका लागि विगतका परम्परागत प्रशासनिक कार्यशैली, व्यवहार र चिन्तनबाट सम्भव छैन। नयाँ सोच सहित अगाडि बढौँ।’

दाहाल, देउवा र ओलीबीच सिलसिलाबद्ध भेट, गठबन्धनभित्र खटपटको सङ्केत! आइतबार, चैत १८, २०८० नेतृत्व तहमा भइरहेका भेटवार्तालाई गठबन्धनभित्र सुरु भएको खटपटको सङ्केतका रुपमा पनि अर्थ लगाउन थालिएको छ। कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेताले वर्तमान गठबन्धनको निरन्तरता माथि धावा बोल्दै चाँडै नयाँ गठबन्धनको सरकार बन्ने भविष्यवाणी गरेकाले प्रधानमन्त्री दाहाल बढी छटपटीमा परेको बताइन्छ। कांग्रेस नेता शेखर कोइरालाले त आफ्नो पार्टी र एमालेबीच...
क्यानडा पठाउने भन्दै ४० लाख ठगी, एक जना पक्राउ आइतबार, चैत १८, २०८० वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ बेसीगाँउ निवासी ४१ वर्षीय सुदेश सुनुवार मुखिया छन्।









