‘लाइसेन्स नभए मधेस झरे भइहाल्छ भन्ने भाष्य किन बन्दैछ ?’ सोमबार, चैत १९, २०८०

लैङ्गिक समानता कागजमा मात्रै! सोमबार, चैत १९, २०८० नेपालको संविधानले महिला, पुरुष वा अन्य लिङ्गी भएकै कारण फरक व्यवहार हुन नहुने वा असमान व्यवहार गर्न नहुने प्रष्ट पारेको छ। पुरुष वा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकप्रतिको समान अवसर, व्यवहार र अधिकारको उपभोग हो लैङ्गिक समानता। समाजका हरेक व्यक्तिलाई सम्मानित र सुरक्षित बनाउन लैङ्गिक समानता आवश्यक छ । व्यक्तिले आत्मसम्मान...

राना थारु समुदायमा ‘खखडेहरा’ पर्वको रौनक सोमबार, चैत १९, २०८० कैलाली–कञ्चनपुरका राना थारु समुदायले होलीको अन्तिम दिन आज ‘खखडेहरा पर्व’ मनाइरहेका छन्। राना थारु समुदायका पुरुषले खखडेहरा पर्वका अवसरमा होलीलाई अर्को वर्ष खेल्न पाउने गरी बिदाइ गर्दैछन्। महिलाले भने होली चैत महिनाको चराई पर्वमा पठाउने चलन रहेको छ। खखडेहरा पर्वमा आज बिहानै राना थारु समुदायका अगुवाले घर घरबाट पूजा सामग्री...

सहकारी पीडितलाई न्याय दिन छानबिन समिति गठन गर्नैपर्छ— सांसद गौतम सोमबार, चैत १९, २०८० ‘म कहाँ आज एक जना बहिनी आउनुभयो। उहाँले म बर्बाद भएँ। भन्दै गुनासो सुनाउनुभयो। म बिहान मेरा छोराछोरीलाई पनि समय नदिइ बिहानै र बेलुका अबेर ठेलामा, सडकमा पसल गर्दै बचाएको पैसा सहकारीमा राखेको थिएँ। अहिले चाहिएको बेला सहकारीले दिन सक्दैन भन्छ। म बर्बाद भएँ। लौन दिदी केही गरिदिनुपर्यो’, सहकारी पीडितको...

महालेखा परीक्षकमा सिफारिस रायाविरुद्ध उजुरी गर्न १० दिनको समय सोमबार, चैत १९, २०८० संसदीय सुनुवाइ समितिले महालेखा परीक्षकका लागि सिफारिस भएका तोयम रायाको सुनुवाइ प्रकिया अघि बढाएको छ। आजको संसदीय समितिले सुनुवाइ प्रक्रिया अघि बढाएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। समितिले रायामाथि उजुरी दिन १० दिनको समय दिएको पाण्डेयले बताए।

हजुरआमा बनेपछि एसईई दिँदै गरेकी कांग्रेस नेत्रीको अनुभव सोमबार, चैत १९, २०८० भुसाल स्थानीय वहाकी उच्च मावि परीक्षा केन्द्रबाट एसईई परीक्षामा सहभागी छन्। उनको ०४६ सालमा विवाह भयो। कक्षा ९ को वार्षिक परीक्षा दिने बेला हुँदै थियो। त्यही बेला उनी सुन्त्केरी भइन। छोरो जन्मिएपछि उनले परीक्षा दिन पाइनन् सँगै पढाइ नै रोकियो। पढाइ छाडेको ३२ वर्षपछि अघिल्लो वर्ष उनी गाउँकै लक्ष्मीभवन माविमा...

नेकपा एकीकृत समाजवादीले मत नदिए गुम्छ मुख्यमन्त्री जम्कट्टेलको पद सोमबार, चैत १९, २०८० बागमतीमा एमाले, माओवादी र हाम्रो नेपाल पार्टीको गरी ५० सिट छ। आज मुख्यमन्त्रीलाई विश्वासको मत पाउन ५६ मत चाहिन्छ। यस्तो अवस्थामा एसले समर्थन नदिने हो भने मुख्यमन्त्रीले विस्वासको मत नपाउने निश्चित जस्तै छ। नेकपा एसको हातमा जमकट्टेलको मुख्यमन्त्री पद देखिन्छ।
![प्रतिनिधि सभा बैठक सुरु, कसले के भन्दैछ ? [लाइभ]](https://newsgriha.com/uploads/posts/Samsad_New-1711935183.jpg)
प्रतिनिधि सभा बैठक सुरु, कसले के भन्दैछ ? [लाइभ] सोमबार, चैत १९, २०८० प्रतिनिधि सभाको बैठक सुरु भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युत्तीय व्यापार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
-1711945616.jpg)
आईपीएलमा २९ औँ पटक भिड्दैछन् मुम्बई र राजस्थान सोमबार, चैत १९, २०८० इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज मुम्बई इन्डियन्स (एमआई) र राजस्थान रोयल्स (आरआर) भिड्दैछन्। यी दुईबीचको १७औं सिजनको १४औँ खेल राति पौने ८ बजेदेखि मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा हुनेछ।पाँच पटकको च्याम्पियन मुम्बई आफ्नो सुरुवाती दुवै खेल हारेर अंक तालिकाको पुछारमा छ। अर्कोतर्फ सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थानको टोली सुरुवाती...

सम्झौताअनुसार काम नगर्ने तीन विदेशीसहित २७ निर्माण व्यवसायीलाई सोधियो स्पष्टीकरण सोमबार, चैत १९, २०८० सम्झौताबमोजिम कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै तीन विदेशीसहित २७ वटा नेपाली निर्माण कम्पनीलाई सरकारले स्पष्टीकरण सोधेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सार्वजनिक सूचना निकालेर कार्यसम्पादन सन्तोषजनक नभएका तीन विदेशीसहित २७ वटा निर्माण कम्पनीहरूलाई कारबाही गर्नु नपर्ने कारणसहित सात दिनभित्र लिखित जवाफ पेश गर्न अल्टिमेटम दिएको...

‘मोटरसाइकल जोगाउन खोज्दा जीप भिरमा खस्यो’ सोमबार, चैत १९, २०८० कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यान घर भई पोखरामा पढ्दै गर्दैआएकी १५ वर्षीया सोनिसा सुनारको कक्षा ९ को वार्षिक परीक्षा सकिएको थियो। उनी सिमपानीस्थित स्पाइरल ग्यालेक्सीमा पढ्छिन्। परीक्षा सकिएकाले आमा सुशीला, बुबा प्रकाश र २२ महिनाको भाइ सुप्रिमसँगै उनी घर सल्यान जाँदै थिइन्।

डेढ महिनादेखि जंगलमा के गर्दैछन् भोजपुरी स्टार खेसारी सोमबार, चैत १९, २०८० बलिउडको जस्तै भोजपुरी फिल्म उद्योगमा पनि कैयौं स्टार छन्, जसको स्टारडम फ्यानको शीरमा चढेर बोल्छ। यस्तै एक अभिनेता हुन् खेसारी लाल यादव, जो हालका दिनमा उत्तर प्रदेशको जंगल घुमिरहेका छन्।उनी एक महिना बढी समयदेखि चन्दौलीको जंगलमा घुमिरहेका छन्। बिलासी जीवन बिताइरहेका खेसारी किन जंगल घुमिरहेका छन् भन्ने उत्सुकता उनका...

अझै हटाउन सकिएको छैन बाल्टिमोरमा भत्किएको पुलको भग्नावशेष सोमबार, चैत १९, २०८० संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा फ्रान्सिस स्कट ब्रिज दुर्घटना भएको करिब एक हप्ता हुन लाग्दा पनि प्रशासनले त्यहाँको भग्नावशेष हटाउन सकेको छैन। अहिले पनि पुलमा ठोक्किएर दुर्घटना भएको पानी जहाजमा चालक दलका २० जना सदस्य फसिरहेका छन्। उनीहरु सबै भारतीय हुन्। उनीहरुले नै पानी जहाजको मर्मत सम्भार गरिरहेका छन्।दुर्घटनाग्रस्त जहाज...








