काठमाडौंमा भएको इस्टर महोत्सवका तस्बिर
यो वर्षको पुनरुत्थान (इस्टर)महोत्सव २०२४ काठमाडौंलगायत देशभर विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ। आइतबार बिहान काठमाडौंको भृकुटीमण्डपमा उपत्यकाका तीन जिल्लाका चर्चबाट ख्रीष्टियनहरू सहभागी भएर पुनरुत्थान महोत्सव मनाएका छन्।
बिहानै विभिन्न चर्चमा प्रभातकालिन पुनरुत्थान सेवा सकेर राजधानीका विभिन्न चोकचोकबाट शान्ति पदयात्रा गर्दै सहभागी भृकुटीमण्डपमा भेला भएका थिए।

















प्रकाशित मिति: आइतबार, चैत १८, २०८० १२:०३



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






