News Griha :: न्यूजगृह
के गर्छ महालेखा परीक्षकको कार्यालयले ?
के गर्छ महालेखा परीक्षकको कार्यालयले ? महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षणको माध्यमबाट मुलुकको सार्वजनिक स्रोत, साधनको संरक्षण गर्ने साथै सरकारी आम्दानी र खर्च लगायत सरकारका कार्यहरुको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको आधारमा लेखापरीक्षण गर्ने गर्दछ। सार्वजनिक निकायको सेवा प्रवाह, आर्थिक क्रियाकलापमा पारदर्शिता र जवाफदेहिता प्रवर्धन तथा असल अभ्यासको स्थापनामा महालेखापरीक्षकको महत्वपूर्ण भूमिका रहेको हुन्छ। महालेखापरीक्षकबाट...
‘हीरामण्डी’ मा सक्कली आभूषण
‘हीरामण्डी’ मा सक्कली आभूषण निर्देशक सञ्जय लीला भन्साली हालका दिनमा आफ्नो प्रतिक्षित पिरियड ड्रामा ‘हीरमाण्डीः द डायमण्ड बाजार’का कारण चर्चामा छन्। यो सिरिजमार्फत उनी ओटीटीमा डेब्यू गर्न जाँदैछन्। यो सिरिजमा मनीषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, सन्जीदा शेख र शर्मिन सहगलको अभिनय छ।हालैमात्र ऋचाले सिरिजलाई लिएर नयाँ कुराको खुलासा गरेकी...
महालेखा परीक्षकमा तोयम राया सिफारिस
महालेखा परीक्षकमा तोयम राया सिफारिस महालेखा परीक्षकमा तोयम रायालाई सिफारिस गरिएको छ। महालेखा परीक्षकसहित संवैधानिक पदहरूमा नियुक्तिबारे छलफल गर्न आज भएको संवैधानिक परिषद्को बैठकले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि सिफारिस गरेको हो।
भन्सारमा सवारी थन्किने क्रम बढ्यो, वीरगञ्जमा मात्र १ हजार २०० सय सवारी
भन्सारमा सवारी थन्किने क्रम बढ्यो, वीरगञ्जमा मात्र १ हजार २०० सय सवारी कार्यालयका अनुसार भन्सार यार्डमा बस, ट्रक तथा च्यासिस र बडीलगायत छन्। भन्सार कार्यालयका अनुसार २०७९ चैतमा  भन्सारमा जाँचपास नभएका सवारीसाधनको सङ्ख्या दुई हजार दुई सयभन्दा बढी थियो।
बोनी र अनिलबीचको खटपट कारण ‘नो इन्ट्री २’
बोनी र अनिलबीचको खटपट कारण ‘नो इन्ट्री २’ हालैमात्र निर्माता बोनीले भाइ अनिलसँग केही समययता सम्बन्ध राम्रो नरहेको खुलासा गरेका छन्। उनले भाइ अनिल आफूसँग फिल्म ‘नो इन्ट्री २’का कारण दुःखी रहेको खुलासा गरेका हुन्। त्यहीकारण पनि लामो समयसम्म उनीहरुबीच कुराकानी हुन नसकेको बोनीले खुलाएका छन्।अनिल फिल्मको पहिलो भाग ‘नो इन्ट्री’का हिस्सा थिए । तर उनी यसको...
टी-२० त्रिकोणात्मक सिरिजमा आज नेपालले भारतको गुजरातसँग खेल्दै
टी-२० त्रिकोणात्मक सिरिजमा आज नेपालले भारतको गुजरातसँग खेल्दै त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज आज नेपालले भारतको गुजरातसँग खेल्दैछ। भारतको स्टेट टोली गुजरातसँगको खेल दिउँसो पौने तीन बजे सुरु हुनेछ। साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुने खेलमा नेपालको नेतृत्व रोहित पौडेलले सम्हाल्दा गुजरातको नेतृत्व उमांग कुमारले सम्हाल्ने छन्। नेपाल, गुजरात र बरोडाबीचको त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनका आधारमा हुनेछ।...
कीचकवधमा दुई हजार वर्ष पुरानो भवन रहेको पुष्टि
कीचकवधमा दुई हजार वर्ष पुरानो भवन रहेको पुष्टि भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो । पुरातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको...
संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु
संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु संवैधानिक परिषद्को बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहालले महालेखा परीक्षकसहित रिक्त संवैधानिक पदमा नियुक्ति गर्ने विषयमा छलफल गर्न बैठक बोलाएका हुन्। दाहाल प्रधानमन्त्री भएपछि पहिलो पटक परिषद्को बैठक बसेको हो। बैठकअघि प्रधानमन्त्री दाहालले शनिबार बेलुका विपक्षी दलका नेता शेरबहादुर देउवासँग समेत परामर्श...
बागलुङमा ‘नगरकी छोरी’ कार्यक्रम, स्वावलम्बी बनाउने प्रयास
बागलुङमा ‘नगरकी छोरी’ कार्यक्रम, स्वावलम्बी बनाउने प्रयास छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको छ। नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा विशेष योजनाका रूपमा घोषणा भएको कार्यक्रम कार्यान्वयनमा आएको हो। बागलुङ नगरपालिका–२ की अद्विका क्षेत्रीको नाममा बैंक खाता...
लगानी व्यवस्थापनबारे कार्यक्रम सम्पन्न
लगानी व्यवस्थापनबारे कार्यक्रम सम्पन्न नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससँगको समन्वयमा लगानी व्यवस्थापन सम्बन्धी जानकारीमुलक कार्यक्रम सम्पन्न गरेको छ। १८ मार्चदेखि २४ मार्चसम्म विश्वभर चल्ने ‘ग्लोबल मनी वीक’का अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो। 
आज एसईईका परीक्षार्थीले अनिवार्य गणितको परीक्षा दिँदै
आज एसईईका परीक्षार्थीले अनिवार्य गणितको परीक्षा दिँदै  माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत आज विद्यार्थीले अनिवार्य गणितको परीक्षा दिँदैछन्। यसअघि बिहीबार अनिवार्य अंग्रेजीको परीक्षा लेखेका परीक्षार्थीले शुक्रबार अनिवार्य नेपालीको परीक्षा दिएका थिए। यो वर्ष पाँच लाख चार हजार ४१४ जना परीक्षार्थीले एसईईको परीक्षा दिँदैछन्। जसमा २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र...
काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु
काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक बृद्धाको मृत्यु भएको छ। शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती बृद्धाको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। 
Weather Update