News Griha :: न्यूजगृह
ओलीको टिप्पणी : मेयर बालेनको व्यवहार असभ्य
ओलीको टिप्पणी : मेयर बालेनको व्यवहार असभ्य नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यवहार असभ्य देखिएको टिप्पणी गरेका छन्।शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।
यार्सा सिजनः के रामायणका लक्ष्मणलाई यार्साले नै बचाएको थियो?, यस्तो छ यार्सागुम्बाको रोचक कथा 
यार्सा सिजनः के रामायणका लक्ष्मणलाई यार्साले नै बचाएको थियो?, यस्तो छ यार्सागुम्बाको रोचक कथा  यो सिजनको यार्सागुम्बा टिप्न गएका तीनजनाले ज्यान गुमाएका छन्। दुईजनाको लेक लागेर र एकजना भीरबाट लडेर मृत्यु भएको मृत्यु भएको छ। लेक लागेर सिकिस्त एकजनाको उपचार भइरहेको छ।तीन वर्षअघि यसैगरी यार्सा टिप्न गएका १० जनाले  ज्यान गुमाएका थिए। तीमध्ये ७ जनाको लेक लागेर, २ जनाको लडेर र एक जना...
यातायात विभागले किन छापेन २ लाख ६० हजार लाइसेन्स कार्ड?
यातायात विभागले किन छापेन २ लाख ६० हजार लाइसेन्स कार्ड? यातायात व्यवस्था विभागले समयमै काम नगरिदिँदा सवारीचालकहरुले अनावश्यक तनाव भोग्नुपरेको देखिएको छ। विभागले सवारीचालक अनुमतिपत्र छपाईमा गरेको अनावश्यक ढिलाई नै शङ्काको घेरामा परेको छ भने सरकारको निर्णय समयमा कार्यान्वयन नगरेको भनेर संवैधानिक निकायले प्रश्न पनि गरेको छ।
ओलीको असन्तुष्टि: बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्कियो
ओलीको असन्तुष्टि: बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्कियो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा असन्तुष्टि जनाएका छन्। शनिबार बसेको एमालेको संसदीय दलको बैठकमा ओलीले बजेट ल्याउँदा सरकारमा सहभागी दलहरूसँग परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका हुन्।
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै, कसरी दिने आवेदन?
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै, कसरी दिने आवेदन? महानगरले नेपाल प्रहरी/सशस्त्र प्रहरी बलको जवान भर्ना सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारमध्ये इच्छुक उम्मेदवारले ७ दिनभित्र काठमाडौं महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्न आव्हान गरेको छ ।
सिक्किम आइपुग्यो यो वर्षको मनसुन
सिक्किम आइपुग्यो यो वर्षको मनसुन यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम आइपुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागले आज सार्वजनिक गरेको बुलेटिन अनुसार नेपालको पूर्वी भूभागमा  मनसुन भित्रिन अझै केही दिन लाग्ने छ । पूर्वी भूभागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ मानिएको छ ।  
सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु
सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
यौनिक तथा लैङ्गिक समुदायको लागि जुन महिना उत्सव र आन्दोलन
यौनिक तथा लैङ्गिक समुदायको लागि जुन महिना उत्सव र आन्दोलन जुनसुकै उत्सव वा महोत्सव खुलमखुल्ला मनाइन्छ । सन्देश प्रवाह गर्न वा कुनै कुराको प्रवर्द्धन गर्न, प्रचार प्रसार गर्न, जगेर्ना गर्न र सार्वजनिक गर्न उत्सव मनाइन्छ । तर अंग्रेजी पात्रो अनुसार जुन महिना आफैँमा एक उत्सव भइसकेको छ । दशकौँदेखि विश्वभर जुन महिनालाई सप्तरंगी उत्सवका रुपमा मनाइएको इतिहास छ । ‘प्राइड...
च्याम्पियन्स लिग : उपाधिका लागि रियल म्याड्रिड र डर्टमण्ड भिड्दै
च्याम्पियन्स लिग : उपाधिका लागि रियल म्याड्रिड र डर्टमण्ड भिड्दै यूईएफए च्याम्पियन्स लिगको फाइनल आइतबार बिहान हुँदै छ। फाइनलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड र जर्मनी क्लब बोरुसिया डर्टमण्ड खेल्दै छन्।इङ्ल्याण्डको वेम्बली स्टेडियममा हुने यो फाइनल खेल नेपाली समय अनुसार आइतबार बिहान पौने १ बजेदेखि हुँदैछ ।
वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न
वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न फ्रान्सेली राजदूतावास र फ्रान्सेली अन्तर्राष्ट्रिय सुरक्षा सहयोग निर्देशनालयको आयोजनामा भएको गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,  वन तथा वातावरण मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय लगायत वन्यजन्तु संरक्षण ता बेचविखन विरुद्धको अभियानमा संलग्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।  
उपचार तथा शल्यक्रियाका लागि लाइन बस्नुपर्ने समस्या हटाउन उच्चस्तरीय समिति गठन
उपचार तथा शल्यक्रियाका लागि लाइन बस्नुपर्ने समस्या हटाउन उच्चस्तरीय समिति गठन सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।
Weather Update