News Griha :: न्यूजगृह
सडक विस्तार गर्दा खसेको पहिरोले दमौली–डुम्रेखण्ड अवरुद्ध
सडक विस्तार गर्दा खसेको पहिरोले दमौली–डुम्रेखण्ड अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ। 
अमेरिकामा राष्ट्रपतिको चुनाव जेलबाट लड्न मिल्छ?
अमेरिकामा राष्ट्रपतिको चुनाव जेलबाट लड्न मिल्छ? अमेरिकी राजनीतिमा डोनाल्ड ट्रम्प अपराधमा दोषी ठहरिने पहिलो पूर्व वा सेवारत अमेरिकी राष्ट्रपति बनेका छन्। न्यूयोर्क स्थित म्यानहट्टन अदालतले बिहीबार ट्रम्पलाई ३४ अपराधमा दोषी ठहर गरेको छ। अब यसको सजाय निर्धारण जुलाई ११ मा हुने बताइएको छ। उनीहरूले त्यसको विरुद्धमा पुनरावेदन गर्न पाउने छन् र निर्णय यथावत रहेमा पनि उनीहरूलाई...
केजरीवाल आज पुन: जेल जाँदै
केजरीवाल आज पुन: जेल जाँदै भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज पुन: जेल जाँदै छन् ।भारतको सर्वोच्च अदालतले दिएको अन्तरिम जमानतको समय आज सकिएसँगै आज उनले सरेन्डर गर्नुपर्ने भएको छ ।
सुनसरीबाट स्रोत नखुलेको १ करोड १ लाख नगद बरामद, एक जना पक्राउ
सुनसरीबाट स्रोत नखुलेको १ करोड १ लाख नगद बरामद, एक जना पक्राउ सशस्त्र प्रहरीले गएराति सुनसरीबाट १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ। हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको टोलीले स्रोत नखुलेको १ करोड १ लाख रुपैयाँ बरामद गरेको हो।
टी२० विश्वकप : अमेरिकालाई क्यानडाले दियो १९५ रनको लक्ष्य
टी२० विश्वकप : अमेरिकालाई क्यानडाले दियो १९५ रनको लक्ष्य क्यानडाले आईसीसी टी२० विश्वकप २०२४ को पहिलो खेलमा घरेलु टोली अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ।डालसमा रहेको ग्राण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनायो। 
दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु
दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु शनिबार साँझ ८ बजेतिर हुरीले घर भत्किँदा तुलसीपर उपमहानगरपालिका–१२ रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। 
यस्तो छ आइतबार विदेशी मुद्राको विनियम दर [सूचीसहित]
यस्तो छ आइतबार विदेशी मुद्राको विनियम दर [सूचीसहित] आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटबढ भएको छैन। अर्थात् शनिबार कारोबार भएकै मूल्यमा आज पनि धेरैजसो विदेशी मुद्राको कारोबार हुने छ।
बाजुराका यमनबहादुर काठमाडौंको बुद्धनगरमा मृत भेटिए
बाजुराका यमनबहादुर काठमाडौंको बुद्धनगरमा मृत भेटिए मृत फेला परेका व्यक्ति बाजुराको बडिमालिका नगरपालिका घर भई काठमाडौं कलङ्की बस्ने ५० वर्षीय यमनबहादुर रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
को बन्ला भारतमा नयाँ प्रधानमन्त्री? 
को बन्ला भारतमा नयाँ प्रधानमन्त्री?  ​​​​​​​४५ दिन लगाएर केन्द्रशासितसहित २८ राज्यमा चुनाव भएको हो। १९ अप्रिलबाट सुरुभएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको हो। चुनावको नतिजा भने ४ जुनमा आउनेछ।विश्वकै ठूलो लोकतान्त्रिक देश भारतमा छिटफुट हिंसाका समाचार बाहेक सबैतिर शान्तिपूर्ण चुनाव भएको छ। सधैँभरि आतङ्कवादी आक्रमणको त्रासमा रहँदै आएको कश्मीरमा यसपटक सर्वाधिक मतदान...
संसद्मा आजदेखि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल
संसद्मा आजदेखि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल आजको प्रतिनिधिसभा बैठकमा जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री वर्षमान पुनले पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यसपछि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने छ।
आजदेखि टी२० विश्वकप
आजदेखि टी२० विश्वकप आईसीसी टी२० विश्वकप आइतबारबाट अमेरिकामा सुरु भएको छ। वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिता एक महिनासम्म चल्नेछ।
रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि
रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि यूईएफए च्याम्पियन्स लिगको उपाधि  रियल म्याड्रिडले जितेको छ। शनिबार राति सम्पन्न फाइनलमा म्याड्रिडले बोरुसिया डर्टमण्डलाई २–० गोल अन्तरले पराजित गर्दै १५औं पटक च्याम्पियन्स लिगको उपाधि उचालको हो।
Weather Update