News Griha :: न्यूजगृह
बूढानिलकण्ठ बैठकबारे माधव नेपाल भन्छन्– छलफल गर्न पाउनुपर्छ, आत्तिनु पर्दैन 
बूढानिलकण्ठ बैठकबारे माधव नेपाल भन्छन्– छलफल गर्न पाउनुपर्छ, आत्तिनु पर्दैन  पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बूढानिलकण्ठ बैठकबाट आत्तिइहाल्नु नपर्ने बताएका छन्। आइतबार आगामी महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले पार्टी र नेताहरुबीच छलफल हुने सामान्य रहेको बताउँदै त्यसबाट कोही पनि आत्तिइहाल्नु नपर्ने बताए। 
यसकारण ट्र्याक्टर छाडेर गोरु पाल्दै किसान
यसकारण ट्र्याक्टर छाडेर गोरु पाल्दै किसान संघीयतापछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर (मिनिटिलर) अनुदानमा वितरण गरे। गोरु पालनले दिक्क भएका किसानले राहत महसुस गर्दै हाते ट्र्याक्टरले खेतबारी जोत्न थाले। 
बजेट निर्माणबारे एमालेभित्रै चरम असन्तुष्टि
बजेट निर्माणबारे एमालेभित्रै चरम असन्तुष्टि सत्तारुढ दल नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण गर्दा सत्तापक्षसँग छलफल नगरिएको गुनासो गरेका छन्। पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा सो कुरा बताएका हुन्। उनले बजेट तयार पार्दा अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ दलसँग छलफल गरेर बजेट ल्याएको भए...
दोहोरो अंकले बढ्यो शेयर बजार 
दोहोरो अंकले बढ्यो शेयर बजार  सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले वृद्धि भएको छ। आज नेप्से परिसूचक १३ दशमलव ५१ अंक बढेर दुई हजार ८३ दशमलव ०४ को बिन्दुमा कायम भएको हो।
सीबी लामा सार्वजनिकः सहकारीको साढे १ अर्ब बढी ठगेको आरोप 
सीबी लामा सार्वजनिकः सहकारीको साढे १ अर्ब बढी ठगेको आरोप  सहकारी ठगी प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी) लाई प्रहरीले सार्वजनिक गरेको छ। शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै दुई दिन अघि पक्राउ परेका लामालाई सार्वजनिक गरेको हो। कान्तिपुर सहकारीको पूर्वअध्यक्षका रुपमा करिब डेढ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा लामा पक्राउ परेका हुन्। 
चितवनमा भारतीय पर्यटक बोकेको जीप दुर्घटना, ६ जना घाइते 
चितवनमा भारतीय पर्यटक बोकेको जीप दुर्घटना, ६ जना घाइते  चितवनमा पर्यटक बोकेको जीप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन्। कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना४च ८८५५ नम्बरको जीप आज खैरहनी नगरपालिका–१२ दराई ताल नजिक दुर्घटना भएको हो।
रास्वपाले भन्यो– बाँसबारी, गिरीबन्धु र बालमन्दिर लगायत प्रकरणको फाइल खोल्छौँ 
रास्वपाले भन्यो– बाँसबारी, गिरीबन्धु र बालमन्दिर लगायत प्रकरणको फाइल खोल्छौँ  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गिरीबन्धु, बाँसबारी जग्गा सार्वजनिक भएका अनियमितता तथा भ्रष्टाचार प्रकरणका फाइल खोल्न माग गरेको छ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सहप्रवक्ता तथा सांसद मनिष झाले बालमन्दिर, बाँसबारी र टीकापुर जग्गा प्रकरणलगायतका फाइल पनि खोल्ने बताएका हुन्। 
नेपालमा बढ्न थाले पर्यटकः एक महिनामा ९० हजार भित्रिए, कहाँबाट कति?
नेपालमा बढ्न थाले पर्यटकः एक महिनामा ९० हजार भित्रिए, कहाँबाट कति? सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्।  सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६ दशमलव १० प्रतिशतले वृद्धि भएको हो। सन् २०२३...
किन अलपत्र बन्यो ‘कोल्डस्टोर’ निर्माणको काम? 
किन अलपत्र बन्यो ‘कोल्डस्टोर’ निर्माणको काम?  पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन कोल्डस्टोर (शीत भण्डार) विगत आठ वर्षदेखि अलपत्र बनेको छ। आर्थिक वर्ष २०७३/७४ मा पाँच करोडको लागतमा निर्माण सुरु भएको उक्त कोल्डस्टोरले पूर्णता पाउन नसकेको हो। 
भारतमा अत्यधिक गर्मीका कारण निर्वाचनमा खटिएका ३३ कर्मचारीको मृत्यु 
भारतमा अत्यधिक गर्मीका कारण निर्वाचनमा खटिएका ३३ कर्मचारीको मृत्यु  भारतमा अत्यधिक गर्मीका कारण निर्वाचनको अन्तिम दिन अर्थात् जुन १ मा एकै राज्यका कम्तिमा ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरुको हृदयघातका कारण मृत्यु भएको छ।  भारतको विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियस भन्दा माथिको तापक्रमका कारण धेरैको मृत्यु भएको उत्तर प्रदेशका प्रमुख निर्वाचन अधिकारी नवदीप रिन्वाले बताए। एक दिनमा दर्जनौं कर्मचारीहरूको...
संसद्मा उठ्यो अमेरिकाले सन्दीपलाई भिसा नदिएको विषय
संसद्मा उठ्यो अमेरिकाले सन्दीपलाई भिसा नदिएको विषय आईसीसी टी–२० विश्वकप खेल्न जान अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएकोबारे संसद्मा कुरा उठेको छ।  आइतबार बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले एक नेपाली क्रिकेटरको विषयलाई लिएर परराष्ट्र नीतिप्रति नै प्रश्न गरेका छन्। 
कहिले बन्छ मधेस प्रदेशमा नयाँ सरकार? 
कहिले बन्छ मधेस प्रदेशमा नयाँ सरकार?  डा. सिके राउत नेतृत्वको जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तीन दलको सहमति भएसँगै नयाँ सरकार गठनका लागि तयारी थालिएको हो।  आज प्रदेश प्रमुखलाई नयाँ सरकार गठनको पहलकदमी लिनका लागि जनमत, एमाले र माओवादीसहित ७ दलले पत्र बुझाउँदैछन्। ७ दलका ६३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित पत्र बुझाउन लागिएको मधेस प्रदेश माओवादी...
Weather Update