News Griha :: न्यूजगृह
यस्तो छ आइतबार विदेशी मुद्राको विनियम दर [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरूको विनियम दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटबढ भएको छैन। अर्थात् शनिबार कारोबार भएकै मूल्यमा आज पनि धेरैजसो विदेशी मुद्राको कारोबार हुने छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४५ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७० रुपैयाँ २८ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ।

आजको लागि कुवेत दिनार १ को खरिददर ४३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ। 

हेर्नुहोस् विदेशी मुद्राको सूची

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.25133.85

EUR (European Euro)

1144.62145.27

GBP (UK Pound Sterling)

1169.52170.28

CHF (Swiss Franc)

1147.21147.88

AUD (Australian Dollar)

188.6689.06

CAD (Canadian Dollar)

197.7498.18

SGD (Singapore Dollar)

198.6299.06

JPY (Japanese Yen)

108.488.52

CNY (Chinese Yuan)

118.4018.48

SAR (Saudi Arabian Riyal)

135.5335.69

QAR (Qatari Riyal)

136.5636.72

THB (Thai Baht)

13.623.64

AED (UAE Dirham)

136.2836.44

MYR (Malaysian Ringgit)

128.3128.44

KRW (South Korean Won)

1009.639.67

SEK (Swedish Kroner)

112.6612.72

DKK (Danish Kroner)

119.3919.48

HKD (Hong Kong Dollar)

117.0417.12

KWD (Kuwaity Dinar)

1434.04435.99

BHD (Bahrain Dinar)

1353.42355.02

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०७:४७
Weather Update