News Griha :: न्यूजगृह

बाँसको वनः अरशिया ब्याम्बो ग्रोभ अर्थात सगानो बाँसको वन, अरशिया क्योटो जापानमा अवस्थित प्राकृतिक बाँसको वन हो। यस जङ्गलमा प्रायः मोसो बाँस हुन्छन् र पर्यटक र आगन्तुकहरूको राम्रो आकर्षण बन्दै आएको छ।

तस्बिरः श्याम श्रेष्ठ (विश्वास) 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १५:३०
Weather Update