News Griha :: न्यूजगृह
गुल्मीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, सात घाइते
गुल्मीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, सात घाइते गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।आज बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो।उक्त दुर्घटनामा सत्यवती गाउँपालिका–८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
सिक्री चोरेर भाग्ने महिलासहित चोरीमा संलग्न ३ जना पक्राउ 
सिक्री चोरेर भाग्ने महिलासहित चोरीमा संलग्न ३ जना पक्राउ  सुनको सिक्री चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। पक्राउ पर्नेहरुमा गोरखा घर भइ हाल काठमाडौंको कपुराधारा बस्ने उषा विष्ट, सर्लाही घर भइ हाल लोलाङ (तारकेश्वर) बस्ने रामहरि खड्का र सर्लाही घर भइ हाल चाबहिल बस्ने हरिशंकर चौधरी रहेका छन्।  
दलित समुदायको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड 
दलित समुदायको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र संम्वद्र्धन गरी अधिकार सुनिश्चित गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्। 
प्रचण्डलाई भेट्न ओली र देउवा बालुवाटारमा
प्रचण्डलाई भेट्न ओली र देउवा बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्। केहीबेरअघि बालुवाटार पुगेका ओली र देउवासँग प्रचण्डको छलफल जारी रहेको बताइएको छ। 
घट्यो सुनचाँदीको मूल्य, आज कति छ तोलामा?
घट्यो सुनचाँदीको मूल्य, आज कति छ तोलामा? सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। 
टी–२० विश्वकपः ओमनलाई हराउँदै नामिबिया विजयी
टी–२० विश्वकपः ओमनलाई हराउँदै नामिबिया विजयी आईसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नामिबिया विजयी भएको छ।
बालुवाटारमा प्रचण्ड र माधव नेपालबीच भेटघाट, के भयो कुराकानी? 
बालुवाटारमा प्रचण्ड र माधव नेपालबीच भेटघाट, के भयो कुराकानी?  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ। सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। भेटमा समसामयिक राजनीतिक विषय साथै मधेस र सुदूरपश्चिम प्रदेशको सरकारका विषयमा छलफल भएको छ। 
चितवनमा हावाहुरीले केरा खेतीमा ठूलो क्षति 
चितवनमा हावाहुरीले केरा खेतीमा ठूलो क्षति  जिल्लामा लगाइएको केरामा केही दिनअघि आएका हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ। चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो।
ओलीप्रति बालेनको कटाक्ष– गिरीबन्धुको कर्तुत लुकाउन अरु काण्ड ल्याएर जनता नझुक्याउनुस् 
ओलीप्रति बालेनको कटाक्ष– गिरीबन्धुको कर्तुत लुकाउन अरु काण्ड ल्याएर जनता नझुक्याउनुस्  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति  खनिएका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले ओली जोडिएको झापास्थित गिरीबन्धु टी–स्टेटको जग्गाको विषय लुकाउन विभिन्न काण्डहरु बाहिर ल्याएको भन्दै कटाक्ष गरेका हुन्। करोडौँको चलखेल हुने उक्त जग्गा प्रकरणबारे ओली नेतृत्वको सरकारले गरेको जग्गा साटफेर...
आजदेखि कान्तिलोकपथ पूर्ण रूपमा सञ्चालनमा
आजदेखि कान्तिलोकपथ पूर्ण रूपमा सञ्चालनमा कान्तिलोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा  सञ्चालनमा आएको छ। 
उद्योगकाे नवप्रवर्तन सर्वेक्षणका लागि थापाथली  क्याम्पसका विद्यार्थीलाई खटाइने 
उद्योगकाे नवप्रवर्तन सर्वेक्षणका लागि थापाथली  क्याम्पसका विद्यार्थीलाई खटाइने  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र थापाथली इन्जिनियरिङ क्याम्पसबीच नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा समझदारी भएको छ। 
अमेरिकामा के गर्दैछ नेपाली क्रिकेट टीम?
अमेरिकामा के गर्दैछ नेपाली क्रिकेट टीम? आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका पुगेको नेपाली टोली आइतबार नेपाली समर्थकहरूमाझ उपस्थित भयो। नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्षसहित खेलाडी र अफिसियलहरू सहभागी भएको कार्यक्रममा समर्थकरुले कप्तान रोहित पौडेल र अध्यक्ष चतुरबहादुर चन्द बोल्दा नेपालमै छुटेका सन्दीप लामिछानेको खोजी गरेका थिए।
Weather Update