बुद्धजयन्तीको अवसरमा पोर्चुगलमा फुटबल, नेफएमले जित्यो उपाधि सोमबार, जेठ २१, २०८१

चार नेपाली शान्ति सैनिकलाई मरणोपरान्त ‘ड्याग ह्यामरसोल्ड’ अवार्ड सोमबार, जेठ २१, २०८१ विश्व शान्तिको स्थापनाको लागि जीवन दिएका चार नेपाली शान्ति सैनिकलाई ड्याग ह्यामरसोल्ड अवार्ड र प्रधानसेनापति प्रशंसापत्र प्रदान गरिएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रचण्ड, नाउपालाई पर्यटन मन्त्रालय दिने सोमबार, जेठ २१, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन्।प्रचण्डले सरकारलाई समर्थन दिएर बाहिर रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई सरकारमा सामेल गराउने गरी मन्त्रिपरिषद्मा हेरफेर गर्न लागेका हुन्।

कोशी प्रदेशमा सरकार नयाँ, किचलो पुरानै सोमबार, जेठ २१, २०८१ केन्द्रीय सत्ता राजनीतिमा गठबन्धन अदलबदल भएसँगै प्रदेश सरकार त्यसको चेपुवामा परेका छन्। प्रदेश सरकारहरू फेरबदल भइरहेका छन्। सत्ता समीकरण परिवर्तनको ठूलो असर कोशी प्रदेश सरकारले खेपिरहेको छ।एउटै दलको बहुमत नहुँदा कोशीमा पाँचौ मुख्यमन्त्रीले अहिले सत्ता हाँकिरहेका छन्। पाँचौं मुख्यमन्त्रीका रुपमा हिक्मतकुमार कार्कीले सरकारको नेतृत्व गरिरहेका छन्। उनी तेस्रो पटक...

चित्रबहादुर केसीको टिप्पणी– संसद्मा रमाइलो छैन, वाक्क लागेर निदाएछु सोमबार, जेठ २१, २०८१ राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद्मा बजेटमाथिको छलफलको औचित्यमाथि प्रश्न उठाएका छन्। सोमबार प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफलमा भाग लिँदै केसीले संसद्मा जति बहस र छलफल गरेपनि बजेटमा कुनै परिवर्तन नहुने भएकाले बजेटमाथिको छलफलको औचित्य नभएको टिप्पणी गरेका हुन् ।

ओलीले भने- गिरीबन्धु बारे बालेनलाई सोध्नु सोमबार, जेठ २१, २०८१ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-इस्टेटबारे काठमाडौं महानगरका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन्।सोमबार संघीय संसद् भवन परिसरमा पत्रकारले सोधेको प्रश्नमा जवाफमा ओलीले गिरीबन्धु प्रकरणबारे बालेनलाई सोध्न भनेका हुन्।

लुम्बिनीको मन्त्रिपरिषद् विस्तार, केसी बनिन् उर्जा मन्त्री सोमबार, जेठ २१, २०८१ लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री जोखबहादुर महराले सोमबार प्रदेशको १२औँ मन्त्रीका रुपमा कृष्णा केसीलाई नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। मुख्यमन्त्री महराले केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त गरेका हुन्।

विकासका परियोजनामा थप मेहनत गर्न रक्षामन्त्रीको निर्देशन सोमबार, जेठ २१, २०८१ रक्षामन्त्री हरिप्रसाद उप्रेतीले रक्षामन्त्रालयअन्तर्गतका निकायले सञ्चालन गरेका विकास–निर्माणका परियोजनामा लक्ष्यअनुसारको प्रगति प्राप्तिका लागि थप मेहनत गर्न निर्देशन दिएका छन्।

टी–२० विश्वकपः नेपाली खेलाडीलाई पुरस्कार दिने जुगल बिल्डर्सको घोषणा सोमबार, जेठ २१, २०८१ कम्पनीका प्रबन्ध निर्देशक नरेशप्रसाद ओझाले खेलमा शतक पूरा गर्ने नेपाली खेलाडीलाई जनही १ लाख रुपैयाँ र खेल जिते प्रत्येक जित स्वरुप टोलीलाई २ लाख रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरेका हुन्।

जनमतले गर्यो मधेस प्रदेशसभा बैठक अवरुद्ध सोमबार, जेठ २१, २०८१ आज सुरू भएको मधेस प्रदेशसभा बैठक प्रतिपक्षी दल जनमत पार्टीले अवरुद्ध गरेको छ।करिब दुई महिनापछि प्रदेशसभाको तेस्रो अधिवेशनको आज पहिलो बैठक बसेको छ।
-1717153628.jpg)
देउवासँगको भेटपछि पुनः प्रचण्ड, ओली र माधव नेपालबीच छलफल सोमबार, जेठ २१, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।सोमबार अपरान्ह नेताहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो।

पाँच कक्षापछि थप पढ्न पाउँदैनन् निसेलढोरका बालबालिका सोमबार, जेठ २१, २०८१ बागलुङको निसेलढोर गाउँ पुग्दा सम्झना विश्वकर्मा छोराको हेरचाहमा व्यस्त थिइन्। उमेरले १९ वर्ष मात्र भएकी विश्वकर्माले कक्षा ६ मै पढाइलाई विश्राम दिइन्। उनको पढ्ने रहन नभएर होइन गाउँमा विद्यालय नहुँदा पढाइ छोडेर बिहे गर्नुपर्ने बाध्यता आइलाग्यो।

लुम्बिनीको नीति तथा कार्यक्रमः शिशु स्याहार केन्द्रदेखि किसानलाई अनुदानसम्म सोमबार, जेठ २१, २०८१ लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ। प्रदेश प्रमुख अमिक शेरचनले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका चार स्थानमा सामुदायिक शिशु स्याहार केन्द्र स्थापना गर्नका लागि सम्भाव्यता अध्ययन गरिने बताए।









