News Griha :: न्यूजगृह
भारतमा लोकसभा निर्वाचनको आज मतगणना
भारतमा लोकसभा निर्वाचनको आज मतगणना भारतमा लोकसभाको निर्वाचन १९ अप्रिल देखि १ जुनसम्म गरि सात चरणमा भएको थियो । यो सन् १९५२ पछिको सबैभन्दा लामो निर्वाचन हो, सन् १९५२ मा निर्वाचन प्रक्रिया ४ महिनासम्म चलेको थियो । जहाँ सन् १९८० मा मात्र ४ दिनमा निर्वाचन भएको थियो । २०१९ को निर्वाचन ३९ दिनमा सम्पन्न भएको...
घट्यो डलर, पाउन्ड, युरो र रियालको भाउ [सूचीसहित]
घट्यो डलर, पाउन्ड, युरो र रियालको भाउ [सूचीसहित] राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसामा झरेको छ । सोमबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसामा कारोबार भएको थियो । 
प्रतिनिधि सभा बैठक बस्दै
प्रतिनिधि सभा बैठक बस्दै त्यस्तै आजको बैठकमा २०६४ सालको संविधान सभामा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संविधान सभा सदस्य सूर्यमान गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ। उनी पूर्व श्रम तथा रोजगार र स्थानीय विकासमन्त्री पनि हुन्। 
रियल म्याड्रिड भित्रिए एम्बाप्पे, ९ नम्बरको जर्सी लगाउने!
रियल म्याड्रिड भित्रिए एम्बाप्पे, ९ नम्बरको जर्सी लगाउने! एम्बाप्पेले रियल म्याड्रिडमा पिएसजीमा भन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने सम्झौता गरेका छन् । उनले रियल म्याड्रिडमा ९ नम्बरको जर्सी लगाउने बताइएको छ, यद्यपि यस बारे औपचारिक जानकारी दिइएको छैन ।
बंगबन्धु कप पुरुष कबड्डीमा नेपाल उपविजेता
बंगबन्धु कप पुरुष कबड्डीमा नेपाल उपविजेता बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बनेको छ।सोमबार ढाकास्थित शहीद सुह्रवार्दी इन्डोर स्टेडियममा भएको फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग ४५-३१ ले पराजित भएपछि उपविजेता बनेको हो। 
यी प्रदेशमा बिहानैदेखि वर्षा
यी प्रदेशमा बिहानैदेखि वर्षा कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। 
टी२० विश्वकपमा आज नेपालले नेदरल्याण्ड्सविरुद्ध खेल्दै
टी२० विश्वकपमा आज नेपालले नेदरल्याण्ड्सविरुद्ध खेल्दै टी२० विश्वकपमा नेपालले १० वर्षपछि खेल्न लागेको हो। यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो। अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति सवा ९ बजेदेखि सुरु हुनेछ।विश्वकपमा नेपाल र नेदरल्याण्ड्स पहिलो पटक भिड्न लागेका हुन्। नेदरल्याण्ड्स टी२० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्द्वी पनि  हो। यसअघि नेपालले...
अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने, प्रधानमन्त्री प्रचण्ड जाने
अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने, प्रधानमन्त्री प्रचण्ड जाने सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ मङ्गलबार छिचोलिने भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा सुरुङ छिचोल्ने कार्यक्रम तय गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । आयोजनाको सुरुङ प्रधानमन्त्रीद्वारा छिचोल्ने निश्चित भइसकेको आयोजना निर्माण गरिरहेको भारतीय सतलज कम्पनी (एसजेबीएन)ले जनाएको छ । 
लमजुङको ताजेगाउँ केन्द्रबिन्दु भएर भूकम्प
लमजुङको ताजेगाउँ केन्द्रबिन्दु भएर भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ८ बजेर ३८ मिनेट जाँदा लमजुङको ताजेगाउँ आसपास केन्द्रबिन्दु भएर तीन दशमलव सात रेक्टरस्केलको भूकम्प गएको हो।
मनसुन जेठ ३१ मा भित्रिने, यसपालिको मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने
मनसुन जेठ ३१ मा भित्रिने, यसपालिको मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने गतवर्ष १२ लाख मानिस प्रभावित हुने अनुमान गरिएको थियो। त्यसको अघिल्लो वर्ष २० लाख बढी प्रभावित हुने अनुमान गरिएको थियो। जल तथा मौसम विज्ञान विभागले यसपालि सरदर भन्दा बढी पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत रहने आकलन सार्वजनिक गरिसकेको छ। सोही अनुसार यसपालि बढी जोखिम हुने भएकाले सबै निकायलाई...
जारी टी२० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गरिने
जारी टी२० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गरिने त्यस्तै नवौँ देखि १२औं स्थानमा रहने देशले २ लाख ४७ हजार ५०० डलर पाउने छन्  भने १३औं देखि २०औं स्थानमा रहने देशले २ लाख २५ हजार डलर पाउने छन्। त्यस्तै यस विश्वकपमा फाइनलसम्म नै हरेक खेल विजेता देशले हरेक जितको ३१ हजार १५४ डलर पाउने आईसीसीले जनाएको छ।
इलामबाट दमक जाँदै गरेको जीपलाई रतुवा खोलाले बगायो
इलामबाट दमक जाँदै गरेको जीपलाई रतुवा खोलाले बगायो जीपमा सवार २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले बताए। भेटिएको शव एक जना बच्चा र एक जना महिलाको रहेको प्रहरीले जानकारी दिएको छ।
Weather Update