News Griha :: न्यूजगृह
घट्यो डलर, पाउन्ड, युरो र रियालको भाउ [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले मङ्गलबारका लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ । 

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसामा झरेको छ । सोमबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसामा कारोबार भएको थियो । 

यस्तै, मंगलबार युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको मूल्य घटेको छ । सोमबार युरो एकको खरिद दर १४४ रुपैयाँ ६२ पैसा र बिक्री दर १४५ रुपैयाँ १३ पैसा रहेको थियो ।

आज बेलायती पाउन्ड एकको खरिद दर १६८ रुपैयाँ ९९ पैसा र बिक्री दर १६९ रुपैयाँ ७६ पैसामा भरेको छ । सोमबार पाउन्ड एकको खरिद दर १६९ रुपैयाँ ७९ पैसा र बिक्री दर १७० रुपैयाँ ५६ पैसामा कारोबार भएको थियो ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.74133.34

EUR (European Euro)

1143.92144.57

GBP (UK Pound Sterling)

1168.99169.76

CHF (Swiss Franc)

1147.33147.99

AUD (Australian Dollar)

188.3388.73

CAD (Canadian Dollar)

197.2697.70

SGD (Singapore Dollar)

198.3398.77

JPY (Japanese Yen)

108.478.51

CNY (Chinese Yuan)

118.3218.40

SAR (Saudi Arabian Riyal)

135.3935.55

QAR (Qatari Riyal)

136.4236.58

THB (Thai Baht)

13.613.62

AED (UAE Dirham)

136.1436.30

MYR (Malaysian Ringgit)

128.2028.33

KRW (South Korean Won)

1009.649.69

SEK (Swedish Kroner)

112.6312.69

DKK (Danish Kroner)

119.2919.38

HKD (Hong Kong Dollar)

116.9717.05

KWD (Kuwaity Dinar)

1432.84434.80

BHD (Bahrain Dinar)

1352.08353.67

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०७:३८
Weather Update