अरूण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ मंगलबार, जेठ २२, २०८१
-1714474494.jpg)
विपन्नलाई नयाँ घर बनाइदिने भन्दै ठगी गर्ने गिरोह पक्राउ मंगलबार, जेठ २२, २०८१ प्रहरीले विभिन्न प्रलोभन वा आश्वसन दिएर रकम ठगी वा असुली कार्यमा संग्लन आठ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले माधवनारायणबाट ६ र गौरबाट दुई जनालाई पक्राउ गरेको हो। विपन्नलाई नयाँ घर बनाइदिने प्रलोभन देखाएर गाँउमा रकम ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ।
-1717487952.jpg)
घरेलु मदिरा नष्ट गर्ने अभियानमा रौतहट प्रहरीको सक्रियता, भट्टीहरु तोडफोड मंगलबार, जेठ २२, २०८१ रौतहट प्रहरीले अवैध रुपमा विभिन्न स्थानमा उत्पादन हुँदै आएको घरेलु मदिरा तथा भट्टीहरु नष्ट गर्ने अभियानलाई निरन्तरता दिएको छ। जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले घरेलु मदिरा तथा भट्टीहरु नष्ट गरेको हो।
-1717487206.jpg)
गौर नगरपालिकाले सञ्चालनमा ल्यायो कृषि एम्बुलेन्स मंगलबार, जेठ २२, २०८१ रौतहटमा उत्पादित कृषि उपजको बिक्री वितरणलाई सहज बनाउने उद्देश्यका साथ गौर नगरपालिकाले कृषि एम्बुलेन्स ल्याएको छ।किसानको उत्पादन बजारसम्म लगेर विक्री वितरणमा सहजीकरण गर्ने उदेश्यले नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरेर ल्याएको हो।
-1717486085.jpg)
टी–२० विश्वकपः नेपाली टोलीलाई चिनियाँ राजदूतले दिए जितको शुभकामना मंगलबार, जेठ २२, २०८१ नेपालका लागि चिनियाँ राजदूत चेन सङले आईसीसी टी–२० विश्वकपमा प्रतिष्पर्धा गर्न लागेको नेपाली टोलीलाई बधाई दिएका छन्। मंगलबार दिउँसो राजदूत सङले सामाजिक सञ्जाल ‘एक्स’ मा भिडियो सार्वजनिक गर्दै नेपाललाई जितको शुभकामना व्यक्त गरेका हुन्।
-1717484659.jpg)
तस्बिरमा हेर्नुहोस् झरीले रुझेको काठमाडौं मंगलबार, जेठ २२, २०८१ लामो समयदेखि पानी नपर्दा गर्मी बढेको काठमाडौं उपत्यकामा मंगलबार दिउँसो वर्षा भएको छ।
-1717483429.jpg)
नेपालको समर्थनमा टी–२० विश्वकपको जर्सी लगाएर संसद् भवनमा रास्वपाका सांसदहरु मंगलबार, जेठ २२, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले आईसीसी टी–२० विश्वकपको जर्सी लगाएर संसद् भवन पुगेका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा टी–२० विश्वकपमा नेपाली टोलीको समर्थन गर्दै जर्सी लगाएर संसद् भवन पुगेका हुन्।

मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्न सरकारको ध्यानाकर्षण मंगलबार, जेठ २२, २०८१ सांसदहरुले यस वर्षको मनसुनबाट हुनसक्ने मानवीय र भौतिक क्षति कम गर्नलाई सरकारलाई पूर्व तयारी प्रभावकारी बनाउन आग्रह गरेका छन्।
-1717483666.jpg)
कांग्रेसप्रति कटाक्ष गर्दै योगेशको प्रश्न– ०४६ पछिका सबै प्रकरणमा छानबिन गर्न तयार हो? मंगलबार, जेठ २२, २०८१ नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले २०४६ पछिका सबै काण्डहरुबारे छानबिन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै पूर्व मन्त्री समेत रहेका भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर आफ्ना पार्टी अध्यक्षमाथि खनिएको भन्दै सो कुरा बताएका हुन्।

हुरीले रूख ढाल्दा च्यापिएर एकजनाको मृत्यु मंगलबार, जेठ २२, २०८१ नवलपरासीको मध्यबिन्दु नगरपालिका– १२ मा हुरीले रूख ढाल्दा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका एक जनाको च्यापिएर मृत्यु भएको छ।

काठमाडौंमा हावाहुरीसहित वर्षा मंगलबार, जेठ २२, २०८१ काठमाडौंमा हावाहुरीसहित वर्षा भइरहेको छ। दाङदेखि विकास भएको स्थानीय वायु प्रणालीले हावाहुरी र वर्षा निम्त्याएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।‘दाङदेखि नै विकास भएको सिस्टम हो यो। चितवनको उत्तर भागदेखि सक्रिय देखिएको छ,’ अर्यालले भने, ‘यो एक/डेढ घण्टा रहन्छ। त्यसपछि उत्तरपूर्व लाग्ने देखिन्छ।’

उपेन्द्र यादवको रिटको पेसी न्यायाधीशद्वय रेग्मी र श्रेष्ठको इजलासमा, सुनुवाइको सम्भावना भने न्यून मंगलबार, जेठ २२, २०८१ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटको आज सुनुवाइ हुँदैछ।उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलास पेसी तोकिएको छ। रिट सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइको सम्भावना भने ज्यादै न्यून छ।










