तस्बिरमा हेर्नुहोस् झरीले रुझेको काठमाडौं
लामो समयदेखि पानी नपर्दा गर्मी बढेको काठमाडौं उपत्यकामा मंगलबार दिउँसो वर्षा भएको छ।
पश्चिमी भू–भागबाट सुरु भएको वर्षा काठमाडौंको उत्तरपूर्वतर्फ सर्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार काठमाडौंको पश्चिमी भू–भागबाट वर्षा सुरु भएको हो। विभागका अनुसार काठमाडौंमाअझै केही घण्टा वर्षा हुनेछ। त्यसपछि विस्तारै पानी काभ्रे हुँदै पूर्वतर्फ अघि बढ्ने छ ।
-1717484659.jpg)

-1717484654.jpg)
-1717484655.jpg)

-1717484655.jpg)
-1717484654.jpg)
-1717484654.jpg)

-1717484658.jpg)
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१ १२:५२



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






